साइबेरियामा रुसी सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

साइबेरिया । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार एएन–१२ सैन्य यातायात विमान दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको आशंका गरिएको छ रुसी सरकारी समाचार संस्था रिया नोभोस्तीका अनुसार विमान बस्ती नभएको क्षेत्रमा […]