माछापुच्छ्रे बैंक र ‘ट्याप ट्याप सेन्ड’बीच विप्रेषण सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ‘ट्याप ट्याप सेन्ड’सँग सहकार्य गर्दै रेमिट्यान्स सेवा सुरु गरेको छ । विदेशमा रहेका नेपालीलाई स्वदेशमा रकम पठाउन सहज बनाउने उद्देश्यले दुवै संस्थाबीच सम्झौता भएको बैंकले जनाएको छ । सम्झौतापछि विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ‘ट्याप ट्याप सेन्ड’को मोबाइल एपमार्फत नेपालमा सहजै रकम पठाउन सक्नेछन् […]