काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सुझाव दिएका छन्।
प्रधानमन्त्रीले सरकारी मिडियामा दिएको अन्तर्वार्तापछि थापाले यस्तो सुझाव दिँदै कडा ट्विट गरेका हुन्।
उनले लेखेका छन् - 'हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने