नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ।...
अछाम कारागारमा रहेका ९० जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ। मङ्गलसेन नगरपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा ६ जना महिला र दुई जना बालकको निःशुल्क आँखा परीक्षण गरिएको हो।
ललितपुर, १८ माघ । नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठले जानकारी दिइन् । अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । प्रा डा श्रेष्ठले […]
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन्।
काठमाडौं, २५ असोज। काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।
गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले ८१ जना सवारी चालकहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ।
नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रमा तीन दिनसम्म संचालन भएको शिविरमा सार्वजनिक सवारी साधनका सवारी...
हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ मकवानपुरले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ ।
विश्व दृष्टि दिवसको अवसरमा आयोजिता शिविरमा ६६ जना सञ्चारकर्मीको आँखा परीक्षण गरिएको महासंघका मकवानपुर...
बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ। बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो।
बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो ।
कास्कीको पोखरा महानगरपालिका–१ शंकरटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष तथा निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् ।
क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल ...