मकवानपुरमा सञ्चारकर्मीको आँखा परीक्षण

हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ मकवानपुरले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । विश्व दृष्टि दिवसको अवसरमा आयोजिता शिविरमा ६६ जना सञ्चारकर्मीको आँखा परीक्षण गरिएको महासंघका मकवानपुर...

सम्बन्धित सामग्री

कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन्।

काठमाडौं महानगरद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं, २५ असोज। काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।

राजमार्गमा चालकहरुको आँखा परीक्षण

वीरगञ्ज – त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्ज–पथलैया सडकखण्डमा मंगलबार ट्राफिक प्रहरीले आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले राजमार्गअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकमा आँखा शिविर सम्पन्न गरेको हो। शिविरमा राजमार्गमा चल्ने सवारीसाधनका चालकहरुको आँखा परीक्षण गरिएको थियो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजना गरिएको आँखा शिविरमा वीरगञ्ज सामदायिक आँखा अस्पतालका नेत्र […]

गुल्मीका ८१ सवारीचालकको निःशुल्क आँखा परीक्षण

गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले ८१ जना सवारी चालकहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ।  नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रमा तीन दिनसम्म संचालन भएको शिविरमा सार्वजनिक सवारी साधनका सवारी...

रुकुममा क्रियाशील २८ जना पत्रकारको आँखा परीक्षण

दाङ – रुकुममा क्रियाशील २८ जना पत्रकारको आँखा परीक्षण गरिएको छ। नेपाल पत्रकार महासंघ रुकुमले छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको कार्यकाल एक वर्ष पूरा भएको अवसरमा आयोजना गरेको निःशुल्क आँखा जाँच तथा उपचार शिविरमा २८ जना पत्रकारको आँखा जाँच गरिएको महासंघले जनाएको छ। आँखा उपचार केन्द्र सल्लेमा पत्रकारको निःशुल्क आँखा जाँच तथा उपचार गरिएको […]

ढोरपाटन नगरपालिकामा नौ सय जनाको निःशुल्क आँखा परीक्षण

बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ। बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो।

बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण

बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो ।  कास्कीको पोखरा महानगरपालिका–१ शंकरटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष तथा निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् । क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल ...

भर्नाअघि बालबालिकाको आँखा परीक्षण

विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै बालबालिकाको आँखा परीक्षण गर्ने भएको हो ।पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको आँखा परीक्षण हुनेछ । सरकारको नीति तथा कार्यक्रममा विद्यार्थी विद्यालय भर्ना हुनुभन्दा अगाडि अनिवार्य आँखा परीक्षण गराउनुपर्ने उल्लेख छ । सरकारको नीति तथा कार्यक्रमअनुसार नै सङ्घले विद्यालयहरूमा विद्यार्थीको आँखा

भर्नाअघि बालबालिकाको आँखा परीक्षण

काठमाडौं, असोज २२ । विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै बालबालिकाको आँखा परीक्षण गर्ने भएको हो । पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको आँखा परीक्षण हुनेछ । सरकारको नीति तथा कार्यक्रममा विद्यार्थी विद्यालय भर्ना हुनुभन्दा अगाडि […]

दुई हजार बालबालिकाको आँखा परीक्षण

काभ्रेपलाञ्चोक, १९ असोज: नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ । अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण गरिएको हो । कोभिड–१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख […]