रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो साढे तीन वर्ष प्रदेश सरकारका विषयमा बढेको निराशालाई कम गर्दै आन्तरिक स्रोत बढाउने योजनालाई प्राथमिकतामा राखेको बताएका छन् । शनिवार बुटवलमा समृद्धि सरोकार केन्द्रले प्रदेशको समृद्धिका लागि यस क्षेत्रका बौद्धिक समुदायसँग आयोजना गरेको अन्तर्संवादमा मुख्यमन्त्री आचार्यले स्थापनाको तीन वर्षमा बढेको उत्साह पछिल्लो साढे तीन वर्षले कमजोर बनाएको […]
अभिनेत्री सुरक्षा पन्त नेपाली रजतपटमा छोटो समयमै स्थापित बन्न सफल नाम हुन्। फिल्म अझै पनिबाट ठूलो पर्दाको फिल्ममा डेब्यु गरेकी सुरक्षाले सानो पर्दामामा भिजेको रुपमा करिअर सुरु गरेकी थिईन्। धनपति, आमाजस्ता सफलर सार्थक फिल्ममार्फत दर्शकको नजरमा परेकी उनले म्युजिक थुप्रै भिडियोमा पनि अभिनय गरेकी छिन्। रजतपटमा बौद्धिक अभिनेत्रीको छवि बनाएकी सुरक्षा कवियत्री पनि हुन्। नेपालमा […]
लमजुङका बौद्धिक वर्गले जनताको आवाज सदनमा पुर्याउन प्रभावकारी भूमिका खेल्न सांसद्हरुलाई सुझाव दिएका छन् । लमजुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेकी सांसद उर्मिला माझीलाई बधाई तथा सुझाव आदानप्रदान कार्यक्रममा उनीहरुले वर्ग नबिर्सन र जनताको पक्षमा निरन्तर काम गर्न सुझाव दिएका हुन् । सो अवसरमा प्रतिनिधिसभा सदस्य माझीले सहिद, बेपत्ता परिवार, घाइते, अपाङ्ग, असहायहरूको पक्षमा निरन्तर आवाज उठाउने तथा जनजीविका र सुशासनको साथमा लमजुङको विकास र समृद्धिको अहोरात्र खटिने प्रतिबद्धता जनाएकी थिइन् ।&nbs
सार्वजनिक लेखक जहिले पनि सरकारलाई सचेत बनाउँदै जनताका समस्या खोतल्ने कलमजीवि हो त्यसैले सार्वजनिक लेखकले चाप्लुसी गर्न हुँदैन।लेखक जनताका समस्या खोज्न र लेख्नका लागि समाजले चुनेको छानेको व्यक्ति हो जबसम्म सबै जनता बिहान बेलुकीको गाँस, एकसरो कपडा र सुरक्षित सयनकक्षका लागि निस्फिक्री भएको प्रत्याभूत हुँदैन तबसम्म सरकारलाई सुझाव दिएरै लेख्नुपर्छ।अन्ट सन्ट परिवेश जोडेर सरकारको चाप्लुसी गर्ने र आफनो दुनो सोझ्याउने कामबाट बौद्धिक लेखक अछुतो रहनुपर्ने हो परन्तु त्यस्तो भइरहेको छैन। यो डरलाग्दो बि
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश समितिले पार्टीप्रति बौद्धिक वर्गको धारणा बुझ्न सुझाव सङ्कलन गर्ने भएको छ । ललितपुरमा सोमबार बसेको सचिवालय बैठकले बागमती प्रदेशका सबै जिल्लामा पुगेर बुद्धिजीवीले एमालेलाई कसरी हेरिरहेका छन् भनेर त्यसबारे सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो ।
नेपाल–भारत उद्योग वाणिज्य संघले भवानी राणाको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।अध्यक्ष राणाले द्विपक्षीय व्यापार, पारबहन तथा रेलसेवा, प्रत्यक्ष विदेशी लगानी, बौद्धिक सम्पत्ति अधिकारलगायतका क्षेत्रमा केही समस्याहरु अझै पनि रही नै रहेको बताउँदै सोको समाधानको लागि सबैको साथ र सुझाव आवश्यक रहेको बताइन् । उनले जलविद्युत क्षेत्र नेपालको आर्थिक विकास एवं रोजगारी तथा राजस्वको […]
अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । एमसीसीका सन्दर्भमा यथार्थ विषय वस्तु प्रस्तुत गर्ने उद्देश्यसाथ प्राज्ञिक क्षेत्रले गरेको संवाद कार्यक्रममा उक्त सुझाव दिइएको हो ।एमसीसीका तथ्य र आवश्यकता’ शीर्षकमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता, बौद्धिक अगुवाले एमसीसीअनुमो दन हुन नदिने राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा भइ
१) Internship गर्नुहोस्: पढ्दापढ्दै वर्षमा एक पटक स्कुल-कलेज बाहिरको दुनियाँमा गएर कुनै संगठन, व्यवसाय वा अभियानमा सित्तैँमा काम गर्नुहोस्। व्यावहारिक शिक्षा हाम्रो स्कुल र कलेजमा पाइँदैन। ‘इन्टर्न’ गरेरै वास्तविक जिन्दगीका लागि तयारी गर्नुहोस्। २) प्रतिभा निकाल्नुहोस्: कलेज-स्कुलमा नाच-गान, नाटकमा वा परोपकारी कार्यका लागि स्रोत संकलन गर्न लाग्नुहोस्। आफ्नो बौद्धिक विविधतालाई फराकिलो बनाउनुहोस्। चाँडो आफ्नो आत्मविश्वास […]
विराटनगर / विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ । पुरातत्वका विषयमा दखल राख्नेले बनाएको गुरुयोजनामाथि विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वले बहस गरेका छन् ।...
The post विराट राजाको दरबारको गुरुयोजना बन्ने appeared first on Purbeli News.
संयुक्त राज्य अमेरिकाले नेपाललाई बौद्धिक सम्पत्ति कानुन सुधार गर्न सुझाव दिएको छ ।
वासिंगटनमा सम्पन्न नेपाल र संयुक्त राज्य अमेरिका व्यापार तथा लगानी सम्झौता परिषद् (ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रीमेन्ट काउन्सिल) को चौथो बैठकमा अमेरिकाले उक्त सुझाव दिएको हो ।