१) Internship गर्नुहोस्: पढ्दापढ्दै वर्षमा एक पटक स्कुल-कलेज बाहिरको दुनियाँमा गएर कुनै संगठन, व्यवसाय वा अभियानमा सित्तैँमा काम गर्नुहोस्। व्यावहारिक शिक्षा हाम्रो स्कुल र कलेजमा पाइँदैन। ‘इन्टर्न’ गरेरै वास्तविक जिन्दगीका लागि तयारी गर्नुहोस्। २) प्रतिभा निकाल्नुहोस्: कलेज-स्कुलमा नाच-गान, नाटकमा वा परोपकारी कार्यका लागि स्रोत संकलन गर्न लाग्नुहोस्। आफ्नो बौद्धिक विविधतालाई फराकिलो बनाउनुहोस्। चाँडो आफ्नो आत्मविश्वास […]