आज अमेरिका लगायत उत्तरी गोलार्द्धमा बर्षकै छोटो दिन हो । जाडो यामको औपचारिक पहिलो दिन भएकाले यसलाई विन्टर सक्रान्तिसमेत भन्ने गरिन्छ । विगत ६ महिनादेखि उत्तरी गोलार्द्धमा दिनहरु छोंटा र रातहरु लामा हुँदै गएका थिए । आज सूर्य ठ्याक्कै मकररेखामाथि किरण पर्नेगरी सबैभन्दा बढी दक्षिणी क्षेत्रबाट उदाउने भएकाले उत्तरी गोलार्द्धमा सबैभन्दा छोंटो दिन र दक्षिणी […]