११ वैशाख, काठमाडौं । काठमाडौंका धाराहरुमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको काम आजबाट पुनः सुरु भएको छ । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजबाट मेलम्चीको पानी वितरण सुरु गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी आज बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रमा पुगेर पानी वितरणको काम शुभारम्भ गरे । उनले काठमाडौं उपत्यकामा पानीको […]