सर्लाहीको हरिवन र धन्कौलको दुई वडामा नेपाली कांग्रेस विजयी

सर्लाही, ३१ वैशाख : सर्लाहीको हरिवन नगरपालिका र धन्कौल गाउँपालिकाको दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जिल्लको हरिवन नगरपालिका–१, मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका टम बहादुर घिसिङ ११ सय ५ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर क्याप्छाकीले ६ सय २२ मत मात्र प्राप्त गरे […]

सम्बन्धित सामग्री

सर्लाहीको ईश्वरपुरमा नेपाली कांग्रेस विजयी

सर्लाही : ईश्वरपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार फराकिलो मतान्तर सहित विजयी भएका छन्।मेयरमा ८ हजार ४८० मत सहित कांग्रेसका मनोज कुमार आचार्य विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मनोज कुमार देवकोटाले ५ हजार ९६० मत मात्र प्राप्त गरे।त्यस्तै उपमेयरमा कांग्रेसकी रंजिता देवी चौधरी विजयी भएकी छिन्। ८ हजार २६८ मत सहित रंजिता विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी एकावती देवी चौधरीले ६ हजार ३५३ मत मात्र ल्याइन्।यो सहित कांग्रेसले सर्

सर्लाहीको लालबन्दी नगरपालिकामा कांग्रेस विजयी

सर्लाही : लालबन्दी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै कांग्रेस लालबन्दीको प्रमुख र उपप्रमुखमा विजयी भएको हो। कांग्रेसका बासुदेव अधिकारीले निकटतम प्रतिद्वन्द्वी  एमालेका गोविन्द महतलाई एक हजार ६७८ मतान्तरले हराएका हुन्। अधिकारीले ९ हजार ५६१ मत प्राप्त गरे। महतले सात हजार ८८३ मत ल्याए। उपप्रमुखतर्फ कांग्रेसकै कल्पना पाख्रिनले एमालेकी सनसरिमाया थिङलाई ६९१ मतान्तरले पराजित गरिन्। पाख्रिनले आठ हजा

सर्लाहीको मलंगवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी

सर्लाही – सर्लाहीको मलंगवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेन्द्र प्रसाद राय निर्वाचित हुनुभएको छ ।  उहाँले ९ हजार ७८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार  निरसल साहले ४ हजार ४ सय मत प्राप्त गर्नुभएको हो। त्यसैगरी उपमेयर नेपाली कांग्रेसकै सकुन्तला सहाले ५ हजार १ सय ४३ मत प्राप्त गरी निवार्चित हुनुभएको छ भने उहाँकाे निकटतम् प्रतिस्पर्धी जनता समाजवादीका पार्टीका उम्मेदवार पानोदेवीले  ५ हजार १ सय ३९ मत प्राप्त गर्नुभएको हाे ।

सर्लाहीको हरिपुर्वा नगरपालिकामा कांग्रेस विजयी

सर्लाही :हरिपूर्वा नगरपालिकाको प्रमुख र उप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।  कांग्रेसका विनोदकुमार साह तेली पाँच हजार ९९ मतसहित नगरप्रमुखमा विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका योगनारायण रायले तीन हजार ४९५ मत मात्रै प्राप्त गरे।त्यस्तै, उपाध्यक्षमा ४ हजार ३९१ मत ल्याएर सुमित्रादेवी ग्वारनी निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी जसपाकी सुनितादेवी यादवले तीन हजार ४०० मत  प्राप्त गरिन्।२०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख मात्र जितेक

सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी

सर्लाही – सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विनोद साह तेली निर्वाचित हुनुभएको छ ।  उहाँले  ५ हजार ९९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी जसपाका उम्मेदवार  योगनारायण रायले ३ हजार ४९५ मत प्राप्त गर्नुभएको हो।  त्यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसकै सुमित्रादेवी ग्वारनी ४ हजार ३९१ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उप प्रमुख  ग्वारनीका निकटतम् प्रतिस्पर्धी जनता समाजवादीका पार्टीका उम्मेदवार सुनितादेवी यादवले ३४ मत प्राप्त गर्नुभएको छ।

सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जवहारलाल यादव निर्वाचित हुनुभएको छ ।  उहाँले ३ हजार २ सय ११ मत  ल्याउँदा प्रतिस्पर्धी जनता समाजवादी पार्टीका (जसपा) का उम्मेदवार विजय कुमार यादवले ३ हजार ८० मत मात्र  प्राप्त गर्नुभएको छ।  त्यसैगरी उप प्रमुखमा पनि नेपाली कांग्रेसकै उषादेवी २ हजार ९ सय ३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उपप्रमुख  देवीका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार सुनिता देवी जैसवालले २ हजार ४ सय ७० प्राप्त गर्नुभएको छ।

सर्लाहीको धनकौल गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

सर्लाही : नेपालमै सबैभन्दा बढी २० वटा स्थानीय तह भएको सर्लाहीमा धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजय भएकाे छ। याे सँगै पालिकातर्फ विजेताको पहिलो खाता पनि कांग्रेसले नै खोलेको छ।धनकौल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका फकिरा महताेलाई हराउँदै कांग्रेसका रामआश्रय साह विजय भएका हुन्। ४ हजार ४ सय ७७ मत ल्याउँदै विजेता बनेका साहले महताेलाई १ हजार ९९ मतले हराउँदै विजेता बेनका हुन्। साह गाउँपालिकाकाे निवर्तमान अध्यक्ष समेत हुन्।त्यस्तै, गाउँपा

धनकौलमा कांग्रेसका साह दोस्रो कार्यकालका लागि निर्वाचित

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । साह ४ हजार ४७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत मात्र प्राप्त गरे । तेस्रोमा झरेका एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत प्राप्त […]

सर्लाहीः मलंगवा नगरपालिकामा कांग्रेस विजयी

सर्लाही, असोज ८ – सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।  मेयरमा नेपाली कांग्रेसका निरसल साहले ४ हजार २ सय ४४ मत प्राप...

सर्लाही सदरमुकाम मलंगवामा कांग्रेस विजयी

सर्लाही सदरमुकाम मलंगवाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेस उम्मेद्वार निर्सत साह स्वतन्त्र उम्मेदवार नगेन्द्रप्रसाद यादवलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। साहले ४२४४ मत ल्याए भने क्यामरा चुनाव चिह्न भएका यादवले ३५८१ मत ल्याए। उपमेयरमा पनि कांग्रेसकै शान्ति सवनाम विजयी भएकी छन्। उनले राजपाकी समा अरालाई पराजित गरेकी हुन्। शान्तिले ३७८२ मत पाइन्…