सर्लाहीको धनकौल गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

सर्लाही : नेपालमै सबैभन्दा बढी २० वटा स्थानीय तह भएको सर्लाहीमा धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजय भएकाे छ। याे सँगै पालिकातर्फ विजेताको पहिलो खाता पनि कांग्रेसले नै खोलेको छ।धनकौल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका फकिरा महताेलाई हराउँदै कांग्रेसका रामआश्रय साह विजय भएका हुन्। ४ हजार ४ सय ७७ मत ल्याउँदै विजेता बनेका साहले महताेलाई १ हजार ९९ मतले हराउँदै विजेता बेनका हुन्। साह गाउँपालिकाकाे निवर्तमान अध्यक्ष समेत हुन्।त्यस्तै, गाउँपा

सम्बन्धित सामग्री

सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेस विजयी

सर्लाहीको धनकौल गाउँपालिका प्रमुख र उपप्रमुख नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका राम आश्रय साहले ४ हजार ५ सय २१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दि माओवादी केन्द्रका गौरीशंकर साहले ३ हजार २ सय ८२ ल्याएका थिए। उपप्रमुखमा पनि कांग्रेसकै अकली सहनी विजयी भएकी छिन्। उनले ४ हजार २ सय ६१ मत ल्याएकी…