सर्लाही : ईश्वरपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार फराकिलो मतान्तर सहित विजयी भएका छन्।मेयरमा ८ हजार ४८० मत सहित कांग्रेसका मनोज कुमार आचार्य विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मनोज कुमार देवकोटाले ५ हजार ९६० मत मात्र प्राप्त गरे।त्यस्तै उपमेयरमा कांग्रेसकी रंजिता देवी चौधरी विजयी भएकी छिन्। ८ हजार २६८ मत सहित रंजिता विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी एकावती देवी चौधरीले ६ हजार ३५३ मत मात्र ल्याइन्।यो सहित कांग्रेसले सर्