२०२३ मा ट्युनिसियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि

सन् २०२३ मा ट्युनिसियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ। यस वर्षको ८ महिनामा विदेशी पर्यटकको संख्या ६२.४ प्रतिशतले वृद्धि भएको पर्यटन मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म कुल पर्यटकको संख्या ६ करोड ३३ लाख पुगेको छ। जसमा फ्रान्सेली २३ प्रतिशतमाथि, जर्मन ६६.३, इटालियन २५.९, स्विस पर्यटक २३.७ प्रतिशत रहेको बताइएको […]

सम्बन्धित सामग्री

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

पूर्णभक्त दुवालकाठमाडौं । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । […] The post घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ ।  गत आवमा कम्पनीले रू. १० लाख ५८ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड ३७ लाख पुगेको छ । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीसँगै अन्य आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ६० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ४ करोड २३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६ करोड ७७ लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ७६ करोड छ । जगेडा कोष भने रू. २ करोडभन्दा बढी ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १२ पैसा, मूल्य आम्दानी अनुपात ७६ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

होटल तथा पर्यटन समूहका कम्पनीको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा होटल तथा पर्यटन समूहका कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । नेप्सेमा होटल तथा पर्यटन समूहका ६ कम्पनीमध्ये सिटी होटलबाहेक सबै कम्पनीको नाफा उल्लेख्यरूपमा वृद्धि भएको हो ।  गत आवमा यी कम्पनीहरूले कुल रू. १ अर्बभन्दा बढी नाफा कमाएका छन् । यो अघिल्लो आवको तुलनामा १२५ प्रतिशत बढी हो । अघिल्लो आवमा यी कम्पनीहरूको नाफा कुल रू. ४५ करोड २ लाख थियो । केही समयअगाडि आईपीओ निष्कासन गरेको सिटी होटल भने गत आवमा रू. २७ करोड ३६ लाख नोक्सानीमा छ । अघिल्लो आवमा पनि कम्पनी रू. ४ करोड ४६ लाख नोक्सानीमा थियो । यस आधारमा कम्पनीको नोक्सानी अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ ।  यसो त अघिल्लो आवमा रू. २ करोड ४६ लाख नोक्सानीमा रहेको ओरियण्टल होटल भने गत आवमा रू. १७ करोड ८४ लाख नाफामा छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीले थला परेको होटेल तथा पर्यटन क्षेत्र अहिले भने तंग्रिने क्रममा छ    गत आव २०७९/८० को सुरुमा पर्यटन क्षेत्र सुस्ताएको हुँदा होटल व्यवसाय खस्किएको थियो भने वर्षको अन्त्यतिर आउँदा होटेल क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । गत वैशाख, जेठ र असारमा अन्तरराष्ट्रिय पर्यटक आवागमनमा सुधार आई पर्यटकीय गतिविधि बढेकाले होटेल क्षेत्रको व्यावसायिक गतिविधिमा उल्लेख्य वृद्धि भएसँगै यी कम्पनीहरू‍को नाफामा वृद्धि भएको हो ।  सबैभन्दा बढी नाफा सोल्टी होटलले रू. ५४ करोड ५१ लाख भन्दा बढी नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ८३ दशलमव ४० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले रू. २९ करोड ७२ लाख नाफा कमाएको थियो । होटल तथा पर्यटन समूहमध्ये सर्वाधिक नाफा कमाउने कम्पनीको सूचीमा दोस्रोमा तारागाउँ रिजेन्सी होटल छ । उक्त कम्पनीले गत आवमा रू. ३८ करोड २६ लाख नाफा कमाएको हो ।  प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा चन्द्रागिरी हिल्सले कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ७९६ प्रतिशत वृद्धि भएको हो । यस कम्पनीले अघिल्लो आवमा रू. १ करोड ६८ लाख नाफा कमाएकोमा गत आवमा बढेर १५ करोड ११ लाख पुगेको छ ।   कम्पनीहरूले गत आव र अघिल्लो आवमा कमाएको नाफा र फरक प्रतिशत

बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि, ३४ जनाको मृत्यु

बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा यस वर्ष डेङ्गुका बिरामीको सङ्ख्या सात हजार ७५४ पुगेको छ । स्थानीय समयअनुसार मङ्गलबार बिहान ८ बजेसम्मको २४ घण्टामा […]

विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि

काठमाण्डौ – प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि यस कुराको पुष्टि गर्छ । कोभिड महामारी अगाडि सामान्य रुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवम् कारोबार भने अपेक्षित रुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्त...

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौं, साउन ३ । पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् […]

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौं, २ साउन (कास): पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ थियो।वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७४/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुनः

श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले आज जारी गरेको विवरण अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा २ लाख ७८ हजार २९८ जनाले वैदेशिक रोजगारीमा अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा […] The post श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना महामारीमा महिला तथा बालबालिकासम्बन्धी अपराधका घटनामा उल्लेख्य वृद्धि

काठमाडौं।कोरोना महामारीको समयमा नेपालमा महिला तथा बालबालिका सम्बन्धी अपराधका घटनामा उल्लेख्य वृद्धि भएको छ।नेपाल प्रहरीकाअनुसार आर्थिक वर्ष २०७७/७८ मा महिला तथा बालबालिका सम्बन्धी १८ हजार ९३७ वटा अपराधका घटना भएका छन्।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यो संख्या १५ हजार ८३० थियो।अघिल्लो वर्षको तुलनामा गत वर्ष ३ हजार १०७ वटा महिला तथा बालबालिका सम्बन्धी अपराधका घटना बढी भएका छन्।

सिभिल बैंकको नाफा बढ्यो, कर्जा तथा ऋण लगानीमा पनि उल्लेख्य वृद्धि

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६५ ले बढेको छ भने कर्जा प्रवाह ५४.६७%ले बढेको छ । बैंकले समीक्षा अवधि सम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो । सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७.७६ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको निक्षेपको