घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

पूर्णभक्त दुवालकाठमाडौं । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । […] The post घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

लिखत पारित २१ प्रतिशत बढ्दा राजस्व १ प्रतिशत घट्यो

संख्यात्मक रूपमा घरजग्गा कारोबारमा गत वर्षको तुलनामा उल्लेख्य वृद्धि देखिए पनि सरकारले प्राप्त गर्ने राजस्व भने घटेको छ ।

डिजिटल बैंकिङ उत्साहजनक, क्यूआर कोडबाट गरिने भुक्तानी उल्लेख्य

सरकारले जनताले कारोबारका लागि डिजिटल भुक्तानीको क्रम उल्लेख्य वृद्धि भएको जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । साथै क्यूआर कोडमार्फत् गरिने भुक्तानीमा पनि उल्लेख्य वृद्धि भएको उनको भनाइ छ । यस्तै विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत् हुने कारोबारमा समेत बढोत्तरी […]

‘डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबार ‘पारदर्शिताको मेरुदण्ड’ भएको बताएका छन् । शुक्रबार सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गर्दै गभर्नर अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको बताए । गभर्नर अधिकारीले डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरूवात गरिएको जानकारी दिए । उनका अनुसार क्यूआरबाट […]

सोमबार शेयरबजारमा १ सय ४८ कम्पनीको शेयरमूल्यमा उल्लेख्य वृद्धि

सोमबार शेयरबजार हरियो बन्दा कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य बढ्न पुुग्यो । नेप्से सूचक २१.२९ अंकले बढेर १९०४ अंकमा बन्द हुँदा कारोबारमा आएका १ सय ४८ कम्पनीको शेयरमूल्य बढेको हो ।

डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै नेपाली

काठमाडौँ- प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकि कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षित रुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय […]

विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि

काठमाण्डौ – प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि यस कुराको पुष्टि गर्छ । कोभिड महामारी अगाडि सामान्य रुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवम् कारोबार भने अपेक्षित रुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्त...

डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै नेपाली कारोबार बढन् थाल्यो

काठमाडौं, ५ कार्तिक ।  प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षितरुपमा अगाडि बढेको छ । राष्ट्र […]

सहज र सर्वसुलभ हुँदै विद्युतीय भुक्तानी कारोबार

प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको हो ।केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युतीय कारोबारमा वृद्धि भएको हो । सो आवमा विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्यूआरमार्फत भुक्तानीलगायतको प्रयोगका साथै

वीरगन्ज नाकाबाट इन्धन आयातमा उल्लेख्य वृद्धि

वीरगन्ज । वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६ सय […]

विद्युतीय भुक्तानीलाई राष्ट्र बैंकको प्रोत्साहन, कारोबारमा उल्लेख्य वृद्धि

विद्युतीय कारोबारमा नेपाल राष्ट्र बैंकले प्रोत्साहन गरेपछि कारोबारमा उल्लेख्य वृद्धि भएको छ ।