काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले आज जारी गरेको विवरण अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा २ लाख ७८ हजार २९८ जनाले वैदेशिक रोजगारीमा अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा […]
The post श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.