अरुण चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

१९ माघ, काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको …

सम्बन्धित सामग्री

हाइप्रोफाइल अभियुक्तको हिरासत नै सुविधासम्पन्न अस्पताल

गत विहीबार व्यवसायी अरुण चौधरी पक्राउ परेलगत्तै प्रहरी थुनामा गएनन्, महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भए। चिरायुमा सामान्य चेकजाँचपछि उनी राजधानी धापासीस्थित सुविधासम्पन्न अस्पताल ग्राण्डीमा रिफर भए। उनी अहिले पनि ग्राण्डी अस्पतालको भिआइपी कक्ष (कोठा नम्बर ९१५) मा उपचाररत छन्। चौधरीको स्वास्थ्य अवस्थाबारे न प्रहरी र न चिकित्सकले नै प्रष्ट पारेका छन्। चौधरी बाँसबारी छाला जुत्ता […]

अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी लगियो

बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।

उद्योगपति अरुण चौधरी पक्राउ

उद्योगपति अरुण चौधरी पक्राउ परेका छन्। बाँसबारी छालाजुता जग्गा हिनामिना प्रकरणमा चौधरी पक्राउ परेका हुन्।

रिहा भए अरुण चौधरी

काठमाडौँ - नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएको कैलाली कारागारका प्रमुख लालबहादुर बोगटीले जानकारी दिए । उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता चौधरीले कारागारबाहिर स्वागत गरेकी छन्...

अरुण चौधरी रिहा

कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण चौधरी कारागारबाट रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका चौधरी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् ।

सांसद अरुण चौधरी जेल चलान, के होला सांसद पद ?

काठमाडौं। कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएकाछन्। १३ वर्ष पुरानो आगजनीको घटनामा उनलाई ६ महिना कैद सजाय सुनाइएको थियो। २०६६ भदौ ३ गते ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनलाई अदालतले दोषि ठहर गरेको थियो। जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते ६ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ बिगो भराउने फैसला गरेको थियो।

सांसद अरुण चौधरी जेल चलान

कैलाली–२ बाट निर्वाचित सांसद् अरुण चौधरी जेल चलान गरिएका छन् । बिहीबार बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रबार अदालतमा पेश गरेर कैदी पुर्जी बुझाएपछि जेल चलान गरिएको हो ।

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी

धनगढी – कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी विजयी भएका छन्। उनले २१ हजार ८७१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन्। यसैगरी गठबन्धनतर्फ माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन्।