हाइप्रोफाइल अभियुक्तको हिरासत नै सुविधासम्पन्न अस्पताल

गत विहीबार व्यवसायी अरुण चौधरी पक्राउ परेलगत्तै प्रहरी थुनामा गएनन्, महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भए। चिरायुमा सामान्य चेकजाँचपछि उनी राजधानी धापासीस्थित सुविधासम्पन्न अस्पताल ग्राण्डीमा रिफर भए। उनी अहिले पनि ग्राण्डी अस्पतालको भिआइपी कक्ष (कोठा नम्बर ९१५) मा उपचाररत छन्। चौधरीको स्वास्थ्य अवस्थाबारे न प्रहरी र न चिकित्सकले नै प्रष्ट पारेका छन्। चौधरी बाँसबारी छाला जुत्ता […]

सम्बन्धित सामग्री

५८ वर्षपछि जिप्रका मुगुले पायो सुविधासम्पन्न भवन

जिल्ला प्रहरी कार्यालय मुगु स्थापना भएको ५८ वर्षपछि नयाँ भवन निर्माण गरिएको छ। कार्यालय भवन, हिरासत भवन, इन्चार्ज कक्ष, भान्साघर, आवासगृह र शौचालयसहितको नवनिर्मित भवन आइतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक...

हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति

विभिन्न अपराधमा पक्राउ परेका आरोपी तथा अभियुक्तहरू नेपालमा प्रहरी हिरासत छल्न अस्पताल भर्ना भएका कैयौं घटनाहरू विगतमा पनि हुँदै आएका छन् । पछिल्लो पटक अभिनेता अनमोल केसी पनि फौजदारी मुद्दाअन्तर्गत आपराधिक विश्वासघातमा गत शुक्रबार पक्राउ पर्नुअघिसम्म तन्दुरुस्त नै देखिन्थे । तर पक्राउ परेलगत्तै उनी प्रहरी हिरासतमा नबसेर स्वास्थ्यको कारण देखाउँदै एकाएक महाराजगन्जस्थित चिरायु अस्पतालको सुविधासम्पन्न क्याबिनमा बसेपछि यसको आलोचना भइरहेको छ ।