ज्येष्ठ नागरिकले जोगाएको परम्परागत पेसा

डोको, डालो, थुन्से, नाङ्लो, भकारी, चित्र, घुम लगाएतका सामाग्री गाउँघरमा चलनचल्तीमा आइरहने सामाग्री हुन् । बास र निगालोको मसिनो कप्टेरा तथा चोयाबट बनाइने यस्ता सामग्री गाउँघरमा अत्यावश्यक बस्तुभित्र पर्छ । तर, हिजोआज यी सामग्री निर्माण गर्ने मानिसहरू गाउँघरमा कमै मात्रामा पाइन्छ ।

सम्बन्धित सामग्री

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

धुलिखेल– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ की ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेकी छिन् । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गरेका हुन् । महिलाले सीप […]

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेका छन्।...

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहनुभएको छ । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गर्नुभएको हो ।

बयासी वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात - NepaliPatra

बेनी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेको छ । परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाएकी पुनले हरेक […]

जनजाति महिला महासंघको महाधिवेशन सुरु

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । काठमाडौँको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी छन् । महाधिवेशनमार्फत १ अध्

ज्येष्ठ नागरिक माझ लोकप्रिय परम्परागत भक्तपुरे फल्चाः

कुनैबेला बटुवाहरुका लागि बास बस्न प्रयोग गरिने फल्चाः आजसम्म पनि प्रयोगमा आइरहेका छन् । बढ्दो शहरीकरणले सार्वजनिक स्थलहरुको अभाव खट्कँदै जाँदा फल्चाः अहिले पनि उपयोगी देखिँदैआएका छन् । भक्तपुरको एक फल्चाःमा ज्येष्ठ नागरिकहरु आफ्ना समकक्षीसँग गफिदैँ । तस्बिर : मनोजरत्न शाही/केशव गुरुङ

संरक्षणको पर्खाइमा ज्येष्ठ नागरिक

मानव जीवनक्रममा एकपटक वृद्धावस्था आउँछ । यस्तो अवस्थाका जोकोहीलाई ज्येष्ठ नागरिक मानिन्छ । कुनै पनि देशका ज्येष्ठ नागरिक त्यस देशका सम्पत्ति हुन् । उनीहरू माया–ममता र करुणाका खानी हुन् । त्यसैले उनीहरूलाई हेंला गर्नु एवं चित्त दुखाउनु कुनै पनि सन्तति, समाज र सरकारको नीच काम हो ।आज विश्वका धेरै देशमा संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा […]

ज्येष्ठ नागरिकको सम्मान, सभ्य नागरिकको पहिचान

‘ज्येष्ठ नागरिकको सम्मान, सभ्य नारिकको पहिचान’ मूल नारासहित भर्खरै राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । मानव जीवनको उत्तराद्र्धको अवस्थामा पुगेका ज्येष्ठ नागरिकको सम्मान एकदिने दिवसमा मात्रै तामझाम गरेर मनाउँदैमा जिम्मेवारी पूरा हुँदैन । अचेल बाबुभन्दा छोरो जान्ने खुकुरीभन्दा कर्द लाग्ने प्रवृत्ति हावी हुनु शुभसंकेत होइन । संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा क्रमशः विचलन भई एकल […]

सोरठी र देउसीभैलोको संरक्षणमा जुटे स्थानीयवासी

उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन चार गाउँका पुरानो पुस्ता सक्रिय भएका हुन् । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँटका पुरानो पुस्ताका अग्रजहरु मौलिक […]

ज्येष्ठ नागरिकलाई सम्मान गरौँ : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक असाधारण ज्ञानको भण्डार भएको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन र सम्मानपूर्वक व्यवहार गर्दै त्यो ज्ञान नयाँ पुस्ताले सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । ३०औंँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक एउटा सिङ्गो विश्वविद्यालय नै रहेको उल्लेख गर्दै परम्परागत ज्ञान, सीपका पनि खानी रहेको बताउनुभयो । “हामीले ज्येष्ठ नागरिकबाट सिक्नुपर्छ ।