सोरठी र देउसीभैलोको संरक्षणमा जुटे स्थानीयवासी

उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन चार गाउँका पुरानो पुस्ता सक्रिय भएका हुन् । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँटका पुरानो पुस्ताका अग्रजहरु मौलिक […]

सम्बन्धित सामग्री

पुर्ख्यौली नाच जोगाउँदै ज्येष्ठ नागरिक

बेनी (म्याग्दी), १९ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जनजाति समुदायको बाहुल्यता रहेको छ । यहाँका स्थानीय पुख्र्यौली संस्कृतिका रुपमा रहेको मादले मारुनी नाच र सोरठी भाका संरक्षणमा जुटेका छन् । वडा नं ३ को हरेक टोल र बस्तीस्तरमा पुर्ख्यौली समूह छन् । भकिम्लीका डोले, चिनाखेत, मुसुङ, राखु लगायतका बस्तीमा पुख्र्यौली समूह गठन गरेर स्थानीयवासी […]