गहुँ आयातमा भारतले नेपाललाई दिने कोटा तोक्यो

८ पुस, काठमाडौं । भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो । गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो । गहुँ आयातका […]

सम्बन्धित सामग्री

कैलालीका कृषकलाई गहुँ भित्र्याउने चटाराे

काठमाडौं । कैलालीका कृषकलाई यति बेला गहुँ भित्र्याउन चटारो भएको छ । हिउँदामा लगाएको गहुँ पाकेपछि धनगढी उपमहानगरपालिका–२ भन्सार कटान गाउँ, धनगढी–३ बैयाबेहडी लगायतका स्थानका कृषकलाई गहुँ भित्र्याउन चटारो भएको हो । गर्मी बढ्दै गएपछि वर्षा हुन सक्ने भन्दै गहुँ भित्र्याउन यहाँका कृषक खेत बारीमै खटिएका छन् । परम्परागत तरिकाले गहुँ भित्र्याउने गरेका यहाँका कृषकले […]

कञ्चनपुरका किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या

२७ चैत, कञ्चनपुर। खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका हुन् । डिजेल प्रतिलिटरमा रु १० घटे पनि किसानले पुरानै मूल्यमा गहुँ थ्रेसिङ गरेबापतको रकम तिर्नुपरेको छ । ट्र्याक्टर व्यवसायीले डिजेलको मूल्य र मजदुर ज्याला बढेका […]

प्रतिबन्ध लगाएकाे पाँच महिनापछि भारतबाट नेपाललाई गहुँ आयात गर्न अनुमति

काठमाण्डाै - भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि अस्ति बुधवार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महँगाे मूल्य तिर्नुपरेपछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थिए । नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको हो । बुधवार अस्त...

भारतबाट नेपाललाई गहुँ आयात गर्न अनुमति

काठमाडौँ – भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि बुधबार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महङ्गो मूल्य तिर्नुपरेपछि […]

गहुँ अभावले केही उद्योग बन्द, अधिकांशले उत्पादन कटौती गर्दै

विराटनगरको बाबा फ्लोर मिलले गहुँ अभावमा आफ्नो उत्पादनमा ७५ प्रतिशत कटौती गरेको छ । गोपाल फ्लोर मिल भने गहुँ नभएकै कारण बन्द भएको छ । ‘यसअघि एक हजार क्वीन्टल गहुँ पिस्दै आएको थिएँ, अहिले ३÷४ सय क्वीन्टल मात्रै गहुँ पिसिरहेको छु,’ बाबा फ्लोर मिलका सञ्चालक भावेश राठी बताउँछन् । उनै राठीले चलाएको गोलाल फ्लोर मिल भने गहुँ अभावमा बन्द भएको छ ।भारतले रुस–युक्रेनको युद्धले खाद्यान्न अभाव हुनसक्ने जनाउँदै गहुँ निर्यातमा रोक लगाएको छ । त्यसपछि नेपालमा गहुँबाट बन्ने खाद्य वस्तु उत्

बेँसीफाँटमा पाकेको पहेलपुर गहुँ

गलकोट, ४ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–७ रेशको बेँसीफाँटमा पाकेर पहेलपुर भएको गहुँ । रेशमा धान र गहुँको उतपादन निकै राम्रो हुने गरेको छ । यतिबेला यहाँका किसानलाई गहुँ थन्काउने चटारो छ । तस्वीरः खेमराज गौतम÷रासस

इजिप्टले भारतबाट गहुँ खरिद गर्ने

एजेन्सी, ३ वैशाख । भारतले इजिप्टको गहुँ खरिद अनुमोदन गरेको छ । युक्रेन र रुसको गहुँमा निर्भर रहँदै आएको भारतले इजिप्टको गहुँ खरिद अनुमोदन गरेको हो । इजिप्टका अधिकारीहरु मध्य प्रदेश, पञ्जाब र महाराष्ट्रको भ्रमण गरी गहुँ उत्पादनबारे नीरिक्षण गरेका थिए । उनीहरुले गुणस्तर, भण्डारण र निर्यातको परिमाणबारे पनि बुझेका थिए । भारत विश्वको दोस्रो […]

गहुँ खेतमा युवतीको शव भेटियो

रौतहटमा एक गहुँ खेतमा युवतीको शव भेटिएको छ। गहुँ खेतमा युवतीको शव देखिएपछि खैलाबैला मच्चिएको छ।

गहुँ खेत

बैतडीको मेलौलीमा गहुँ उम्रेपछि देखिएको खेतको दृश्य । तस्बिर : विनोदसिंह विष्ट, रासस

आधुनिक खेती प्रणालीले बढ्यो सुन्दरीफाँटामा गहुँ उत्पादन

कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटा गाउँमा गहुँ उत्पादन बढ्दै गएको छ। किसानले आधुनिक उपकरण, उन्नत जातको बिउ र मल प्रयोग गर्न थालेपछि उत्पादन बढ्दै गएको हो।कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत चौधरी थारु गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको छ।विगतमा खान मात्र मुस्किल पुग्ने जग्गामा हाल पर्याप्त गहुँ उत्पादन हुने गरेको छ। किसानहरुले गहुँ बेच्न थालेका छन। कृषि उपकरणको प्रयोगले गहुँ उत्पादनमा वृद्धि भएको ब्लक समितिका संय