सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थी सङ्गठनले लगाएको ताला दुई महिनापछि खुल्यो

काठमाडौं, ११ असोज । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । विश्वविद्यालय प्रशासन र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत […]

सम्बन्धित सामग्री

पिपल्स क्याम्पसमा विप्लव निकट विद्यार्थी संगठनले लगायो ताला

१५ माघ, काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पिपल्स क्याम्पसमा तालाबन्दी गरेको छ । ६ बुँदे मागसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन् । उनीहरूले विद्यार्थी भर्ना, लाइब्रेरी र परिचयपत्रको नाममा अतिरिक्त शुल्क असुल बन्‍द गरिनुपर्ने, बीबीए र बीबीएममा इन्टरनेटको व्‍यवस्था हुनु […]

कृषि विश्वविद्यालयमा चार विद्यार्थी संगठनको ताला

काठमाडौं, १३ मंसिर । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा चार विद्यार्थी संगठनहरुले ताला लगाएका छन् । विश्वविद्यालयमा अवैधानिक तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागेको भन्दै अनेरास्ववियु,नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्वविु छैटौंले ताला लगाएका हुन् । विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतमा विद्यार्थीहरुले ताला लगाएका हुन् । कलेजले प्रवेश परीक्षाको अनलाइन आवेदन भर्ने सम्बन्धि […]

त्रिवि उपकुलपति कार्यलयमा नेविसंघको पुनः ताला

३१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ । गत असार २७ गते ताला गएको बिहीबार नेविसंघ कै एक समूहले खोलेकोमा फेरि अहिले आएर अर्को समूहले ताला लगाएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए । उनले भने ‘नेविसंघले नै बिहीबार खोलेको ताला फेरि अर्को समूह […]

त्रिविमा ताला राजनीति

विद्यार्थी संगठनहरूबीच एउटाले लगाएको ताला अर्कोले फोड्ने र फेरि लगाउने प्रतिस्पर्धाले पाँच महिनादेखि त्रिविमा भद्रगोल, प्रशासनिक काम मात्र होइन, शैक्षिक कार्यक्रमसमेत प्रभावित, एक वर्षअघि भएको परीक्षाको नतिजा अझै  आएन त्रिभुवन विश्वविद्यालय...

नेपाल विद्यार्थी संघले लगायो त्रिविमा ताला

काठमाडौं, भदौ ३ । परीक्षामा लापरबाही गर्नेलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघलेले त्रिभुवन विश्वविद्यालयमा ताला लगाएको छ । नेपाल विद्यार्थी संघको अगुवाईमा विद्यार्थीहरुले त्रिविको रजिस्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएका हुन् । तालाका कारण विश्वविद्यालयका कर्मचारीलाई तलब वितरण, बजेटअनुसार कार्यक्रम सञ्चालनका लागि […]

अदालतको आदेशपछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला

दाङ – उच्च अदालत तुलसीपुरको आदेशपछि नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला सय दिनपछि खुलेको छ। नेपाल विद्यार्थी संघले वैशाख १९ गते लगाएको ताला सय दिनपछि खुलेको हो। आफ्ना माग पूरा नभएको भन्दै नेपाल विद्यार्थी संघले तीन महिनासम्म पनि ताला खोल्न मानेको थिएन। उच्च अदालत तुलसीपुरले तालाबन्दी गर्नु अनुचित भएको ठहर गर्दै ताला खोल्न अन्तरिम आदेश […]

खुल्यो संस्कृत विश्वविद्यालयको ताला

दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि खोलेको हो । साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले […]

विद्यार्थी नेताको काम ताला ठोक्ने र प्रदर्शन गर्ने मात्र हो ? (भिडियो विश्लेषण)

काठमाडौं, ३१ असार । विद्यार्थी कुनैपनि देश र समाजको भविष्य हो । त्यसकारण राजनीतिबाट मुक्त हुँदैनन् । तर, विद्यार्थी राजनीतिको दायित्व र कर्तव्य के हो भन्ने महत्वपूर्ण विषय हो । आफू अध्ययन गर्ने विश्वविद्यालय र कलेजहरुमा विद्यार्थी संघ र संगठनबीच ताला लगाउने प्रतिष्पर्धा नै चल्न थालेको छ । कोही गुरूहरुलाई कालो मोसो दलेर सामथ्र्य प्रमाणित […]

संस्कृत विश्वविद्यालयमा डेढ महिनादेखि लागेको ताला अझै खुलेन

७ असार, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको मूल गेटमा ताला लागेको डेढ महिना बित्दा पनि खुल्न सकेको छैन । विद्यार्थी आन्दोलनका नाममा नेपाल विद्यार्थी संघले विभिन्‍न माग राख्दै वैशाख १९ गते लगाएको ताला अहिलेसम्म खोलिएको छैन । नेपाल विद्यार्थी संघले राखेका मागमाथि सहमती जुट्न नसकेपछि विश्विद्यालयको केन्द्रीय कार्यालयको प्रवेश ढोकामा डेढ महिनादेखि ताला झुण्डिएको […]

ताला लगाउने विद्यार्थी संगठनलाई बोलायो पोखरा विश्वविद्यालयले वार्तामा

काठमाडौँ । पोखरा विश्वविद्यालयले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी)को आधिकारिक संगठनलाई वार्तामा आउन अनुरोध गरेको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी) जिल्ला कमिटी, कास्कीले ताला लगाएको सूचना टाँस गरेको छ । हेर्नुहोस् पत्र