काठमाडौं, ३१ असार । विद्यार्थी कुनैपनि देश र समाजको भविष्य हो । त्यसकारण राजनीतिबाट मुक्त हुँदैनन् । तर, विद्यार्थी राजनीतिको दायित्व र कर्तव्य के हो भन्ने महत्वपूर्ण विषय हो । आफू अध्ययन गर्ने विश्वविद्यालय र कलेजहरुमा विद्यार्थी संघ र संगठनबीच ताला लगाउने प्रतिष्पर्धा नै चल्न थालेको छ । कोही गुरूहरुलाई कालो मोसो दलेर सामथ्र्य प्रमाणित […]