इजरायलमा कामदार पठाउने तयारी

काठमाडौँ –नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले राससलाई जानकारी दिए । उनका अनुसार इजरायलमा सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा […]

सम्बन्धित सामग्री

तीन मुलुकमा म्यानपावरमार्फत कामदार पठाउने कार्यविधि ‘होल्ड’

इजरायलको कृषि क्षेत्रमा म्यानपावर कम्पनीमार्फत कामदार पठाउन दिइसकेको अनुमति वैदेशिक रोजगार विभागले रोकेको छ । म्यानपावर कम्पनीले इजरायलमा कामदार पठाउन पाउने गरी ल्याइएको कार्यविधि नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘होल्ड’ गरेपछि विभागले पनि कामदार भर्ना प्रक्रिया अगाडि बढाउन दिएको अनुमति तत्कालका लागि रोकेको हो ।

इजरायलमा कामदार पठाउने तयारी - NepaliPatra

काठमाडौँ । नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार इजरायलमा सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा […]

इजरायलमा कामदार लैजान एयर अरेबिया छनोट, प्रतिव्यक्ति हवाई भाडा ८० हजार घट्यो

कामदार इजरायल लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको छ । एयर अरेबियाले ५९ हजार नौ सय ९० रुपैयाँमा कामदारहरूलाई इजरायल लैजान तयार भएको हो । रोजगारीमा...

इजरायलमा कामदार पठाउन निजी क्षेत्रको संलग्नता छैन : वैदेशिक रोजगार विभाग

२१ साउन, काठमाडौं । सरकारले एक हजार नेपालीलाई इजरायलमा रोजगारीका लागि पठाउन लागेका बेला विचौलिया सलबलाउन थालेका छन् । नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रकृयार सुरु भएको छ । इजरायलमा कामदार पठाउने सबै प्रकृया सरकारमार्फत नै हुने भए पनि विचौलियाहरुले सामाजिक सञ्जालमार्फत आवेदन माग गरेको पाइएको […]

इजरायलमा कामदार पठाउन जारी भयो निर्देशिका

इजरायलमा सुसारे (केयरगिभर)का लागि नेपाली श्रमिक पठाउने निर्देशिका जारी भएको छ । यससँगै नेपाली श्रमिक इजरायल जानेको बाटो खुलेको छ । निर्देशिका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको हो । नेपाल–इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउन सम्झौता भएअनुसार पहिलो चरणमा केयरगिभरमा श्रमिक पठाउने तयारी गरिएको छ । जारी निर्देशिकामा व्यवस्था भएअनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने आवश्यक शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा श्रमिक आफैँले बेहोनुपर्ने उल्लेख छ तर नेपाल र इजरायल सरकारब...

सरकारले नै कामदार पठाउन नसक्दा इजरायलले दिने कोटा बढेन

काठमाडौं : सरकारले इजरायलमा कामदार पठाउन नसक्दा कोटा बढ्न सकेको छैन। इजरायलले 'केयर गिभर'का लागि नेपाली कामदार मागे पनि नेपाल सरकारले भने पठाउनसमेत सकेको छैन।  पहिलो चरणमा इजरायलबाट पाँच सयको कामदार माग भई आए पनि पठाउन नसक्दा थप माग नआएको वैदेशिक रोजगार विभागले जनाएको छ। करिब ६ महिनाअघि केयर गिभरमा नेपाली कामदारको माग आएको थियो। इजरायल सरकारको तर्फबाट श्रममन्त्री र नेपाली ‍दूतवासले असोज १४ उक्त मागप्रति सम्झौता गरेका थिए। नेपालमा इजरायली राजदूत र श्रम तथ

यसकारण इजरायलको रोजगारीमा जान पाएनन् नेपाली

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् ।त्यहाँको रोजगारीमा नेपालीहरू पठाउन सबै तयारी सकिए पनि मन्त्रालयबाट कार्यविधि तयार नगरिदिँदा आवेदन लिन कठिन भएको वैदेशिक रोजगार विभागका अधिकारीहरूको भनाइ छ । सरकारले इजरायलमा कामदार पठाउन पछिल्लो समय दुईपटकसम्म विभिन्न सम्झौता गरेको थियो ।विभागका महानिर्देशक कुमार दाहालले भने, ‘श्रम मन्त्रालयले कार्यविधि नै पठाएन, आवेदन लिन हामी तयारी अवस्थामा छौं ।’उनका अन