इजरायलमा कामदार पठाउन निजी क्षेत्रको संलग्नता छैन : वैदेशिक रोजगार विभाग

२१ साउन, काठमाडौं । सरकारले एक हजार नेपालीलाई इजरायलमा रोजगारीका लागि पठाउन लागेका बेला विचौलिया सलबलाउन थालेका छन् । नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रकृयार सुरु भएको छ । इजरायलमा कामदार पठाउने सबै प्रकृया सरकारमार्फत नै हुने भए पनि विचौलियाहरुले सामाजिक सञ्जालमार्फत आवेदन माग गरेको पाइएको […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगार विभाग भित्रै कुटिए म्यानपावर व्यवसायी

वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएकी एक महिलाले केपी इन्टरनेसनल ओभरसिज म्यानपावरका संचालक निर्मल राय अमातमाथि कुटपिट गरेकी हुन्।...

म्यानपावरकै पोल्टामा वैदेशिक रोजगार विभाग

म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका कर्मचारीहरू ध्यान दिँदैनन्।...

वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय सम्झौता

वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरू र प्रवासी नेपाली कामदारहरूको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सहकार्य गर्ने उदेश्यले पत्रमा हस्ताक्षर गरिएको हो ।समझदारी पत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आचार्य, बोर्डको तर्फबाट निर्देशक मैया कँडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध

अनलाइनमार्फत प्रदान हुने सेवा लिन बिचौलियाको भर नपर्न श्रम मन्त्रालयको आग्रह

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट प्रवाह हुने सबै सेवाहरू अनलाइन प्रणालीमा आबद्ध भएको भन्दै सेवा लिन बिचौलियाको भर नपर्न आग्रह गरेको छ । पछिल्लो समय बिचौलियाहरू कार्यस्थलमा प्रवेश गर्ने र कर्मचारीलाई कार्य सम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका काम गर्न अनेक दबाब दिने गरेको भन्दै सेवाग्राहीलाई यस्तो अनुरोध गरेको हो ।  पछिल्लो समय वैदेशिक रोजगार विभाग र श्रम तथा रोजगार कार्यालयबाट हुने धेरैजसो कामहरू अनलाइनबाट नै हुन्छ । लाग्ने द...

३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

२९ कात्तिक, काठमाडौं ।  वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका […]

व्यक्तिगत श्रम स्वीकृति लिँदा कामदार स्वयम्‌ले अनलाइन आवदेन भर्नुपर्ने

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलले व्यक्तिगत नयाँ श्रम स्वीकृति र वैधानिकीकरणको प्रक्रियामार्फत श्रम स्वीकृति लिँदा कामदार स्वयम्‌ले अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ ।

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

काठमाडौं, बैशाख १५। कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र […]

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (म्यानपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो सङ्ख्या ३७ हजार ४०६

वैदेशिक रोजगारीको पर्खाइमा २० लाख नेपाली, विदेशिनेहरू पनि शोषणमा

'टिकट झन्डै ७० हजार भन्छ। म्यानपावरले साढे दुई लाख मागिराखेको छ। आफूसँग त्यत्रो पैसा भए किन जानुपर्थ्यो विदेश,' वैदेशिक रोजगार विभाग, बबरमहलमा भेटिएका उनले भने।