सरकारले नै कामदार पठाउन नसक्दा इजरायलले दिने कोटा बढेन

काठमाडौं : सरकारले इजरायलमा कामदार पठाउन नसक्दा कोटा बढ्न सकेको छैन। इजरायलले 'केयर गिभर'का लागि नेपाली कामदार मागे पनि नेपाल सरकारले भने पठाउनसमेत सकेको छैन।  पहिलो चरणमा इजरायलबाट पाँच सयको कामदार माग भई आए पनि पठाउन नसक्दा थप माग नआएको वैदेशिक रोजगार विभागले जनाएको छ। करिब ६ महिनाअघि केयर गिभरमा नेपाली कामदारको माग आएको थियो। इजरायल सरकारको तर्फबाट श्रममन्त्री र नेपाली ‍दूतवासले असोज १४ उक्त मागप्रति सम्झौता गरेका थिए। नेपालमा इजरायली राजदूत र श्रम तथ

सम्बन्धित सामग्री

इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गरी तत्कालका लागि म्यानपावर कम्पनीबाट इजरायलका लागि कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरेको बताएको हो ।विभागले हाल ‘बीटूबी’को माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालका लागि कामदार पठाउन रोक लगाएको जनाएको छ ।दुई सरकारबीचको श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट

इजरायलमा कामदार पठाउने तयारी

काठमाडौँ –नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले राससलाई जानकारी दिए । उनका अनुसार इजरायलमा सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा […]

अस्थायी कामदार भिसा आधुनिकीकरण गर्न अमेरिकी सरकारले ल्यायो प्रस्तावित नियम

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आज अस्थायी कामदार भिसा आधुनिकीकरण गर्न र कामदारको सुरक्षालाई सुदृढ पार्न प्रस्तावित नियम जारी गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अस्थायी कृषि कामदार भिसा एचटुए र अस्थायी गैरकृषि कामदार भिसा एच टु बीमा अमेरिका आउने अस्थायी कामदारहरूको सुरक्षालाई बलियो बनाउन कदम चालेको हो । बुधबार फेडरल रजिष्टरमा प्रकाशित […]

शून्य लागतमा स्थानीय सरकारले नै मौसमी कामदार पठाउन सक्ने

अब स्थानीय सरकारले नै मौसमी कामदार भिसामा नेपाली कामदार पठाउन सक्ने भएका छन् । सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ जारी गर्दै रोजगारदाताले तोकेअनुसार निश्चित स्थानीय सरकारले नेपाली कामदार पठाउन सक्ने...

शून्य लागतमा मौसमी कामदार आफैँ पठाउने तयारी गर्दै सरकार

नेपाल सरकारले शून्य लागतमा मौसमी कामदार पठाउने तयारी गरेको छ । पछिल्लो समयमा विभिन्न मुलुकले नेपालबाट मौसमी कामदार लैजान थालेपछि सरकारले नीतिगत रूपमा नै व्यवस्था गर्ने तयारी गरेको हो । यसका लागि...

कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

काठमाडौँ । इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । एक हजार जना स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ । ३० साउन २०७९ मा नेपालका लागि इजरायली राजदूत हनान गोदेर र श्रम, रोजगार तथा […]

कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । एक हजार जना स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ ।  ३० साउन २०७९ मा नेपालका लागि इजरायली राजदूत हनान गोदेर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरबीच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा राजदूत हनानले कृषि क्षेत्रका लागि समेत कामदार लैजान लागेको जानकारी गराएका थिए । मन्त्रालयले त्यसका लाग

इजरायलले एक हजार नेपाली कृषि कामदार लैजाने

इजरायल सरकारले कृषि क्षेत्रका लागि पनि एक हजार नेपाली कामदार लैजाने भएको छ । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार पहिलोपटक कृषि क्षेत्रमा कामदार लैजान इजरायल तयार भएको हो । इजरायलले हाल दीर्घकालीन...

श्रम सम्झौताविना नै कामदार विदेश पठाउँदै सरकार

काठमाडौं : सरकारले वैधानिक रूपमा १११ देशमा नेपाली कामदार पठाउँदै आएको छ। यसमध्ये ९ मुलुकसँग मात्र दोहोरो श्रम सम्झौता भएको छ। यसरी १०० भन्दा बढी मुलकमा दोहोरो श्रम सम्झौताविना नै नेपाली कामदार जान बाध्य छन्।वैदेशिक रोजगार ऐन २०६४ को दफा ३ मा नेपाल सरकारले  राजपत्रमा सूचना प्रकाशन गरी वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने मुलुकको तोक्न पाउने उल्लेख छ।  संस्थागत रूपमा १११ मुलुक पुगे पनि व्यक्तिगत रूपमा १८२ मुलुकमा नेपाली कामदार रोजगारीको खोजीमा जाने गरेको  वैदेशिक

आगामी महिनादेखि अस्ट्रेलियाले कृषि कामदार भिसा जारी गर्ने

अस्ट्रेलिया प्यासेफीक मोबिलीटी स्कीम (पाल्म स्कीम) अन्तर्गत गर्मी महिनामा अत्यधिक कामदार आवश्यकता हुने भएकोले यसलाई मध्यनजर गरि अस्ट्रेलियन सरकारले कृषि कामदार भिसा जारी गर्न लागेको हो।