काठमाडौं, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षका लागि बालिदिनुभएको बत्ती पाँच महिनामै निभेको बताएका छन्। चितवन-२ को चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पाँच वर्षका लागि बालिदिनुभएको बत्ती पाँच महिनामै निभेको बताएका हुन्। ‘तपाईंहरूले पाँच वर्षका लागि बत्ती बालिदिनुभएको थियो। पाँच महिनामै निभ्न पुग्यो। अब फेरि बत्ती बालिदिनुहोला,’ उनले भने। […]