चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता

त्रिशूली – जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको छ ।  चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रुवर्गलाई सहज यात्रा गराउन ट्राफिक प्रहरीले चालक तथा सहचालकलाई ‘ट्राफिक प्रहरीको दुई मिनेट’ कार्यक्रममार्फत छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक […]

सम्बन्धित सामग्री

सशस्त्रका सात सवारी चालक गृहमै फर्किए

मूख्यमन्त्रीहरु काठमाडौं आउदा सवारी चालक आवश्यक पर्ने भएको भन्दै गृहमन्त्रालयको सवारी शाखाले सशस्त्र प्रहरीलाई चालक माग गरेपछि विहिबार उनीहरुलाई गृहमा पठाइएको हो।...

विद्यार्थीसहित २४८ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् ।तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्र

बन्न सकेन चालक अनुमतिपत्र ‘स्मार्ट’

काठमाडौँ, ३० साउन । ‘स्मार्ट’ भन्नासाथ के बुझ्नुहुन्छ ? अहिले समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो । चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ । ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन (चालक अनुमतिपत्र लिन) झन ढिला र […]

अझै ‘स्मार्ट’ बन्न सकेन सवारी चालक अनुमतिपत्र!

सञ्चिता घिमिरे- काठमाडौं : ‘स्मार्ट’ भन्नासाथ के बुझिन्छ? अहिलेको समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो। सवारी चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ। ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन (चालक अनुमतिपत्र लिन)…

बन्न सकेन चालक अनुमतिपत्र ‘स्मार्ट’

– सञ्चिता घिमिरे‘स्मार्ट’ भन्नासाथ के बुझ्नुहुन्छ ? अहिले समयमा जोकोहीलाई ‘स्मार्ट’ शब्द भन्नाले छोटो समयमा र सजिलो तरिकाले सेवा उपलब्ध गराउने नयाँ प्रणाली भन्ने लाग्नु स्वभाविक हो । चालक अनुमतिपत्रका हकमा भने यो कुरा ठ्याक्कै विपरित भएको छ । ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भएपछि नागरिकले सेवा लिन (चालक अनुमतिपत्र लिन) झन ढिला र हैरानी पाएका छन् । एक वर्ष पहिले चालक अनुमतिपत्र नवीकरणका लागि एकान्तकुनास्थित कार्यालयमा गएका भक्तपुरका पुजन फुयाल यसबीचमा

जुम्लामा चार वर्षपछि बल्ल चालक अनुमतिपत्र वितरण गरिने

चार वर्षपछि जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ । पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो ।जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी चालकमा खुसी छाएको छ  । ऋण जोहो गरेर अटो खरिद गरी सञ्चालन गरेपनि सवारी चालक अनुमति पत्र नहुँदा जरिवाना तिर्न बाध्य भएका जुम्लेलीले अब जिल्लामै चालक अनुमतिपत्र पाउने भएपछि उनीहरु खुसी भएको स्थानीयवासी पदम बुढाले बताए । विगत चार वर्षदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र दिइने कार्य गत फागुन अन्त

माछापुच्छे गाउँपालिकाका महिलालाई सवारी चालक तालिम

पोखरा । माछापुच्छे गाउँपालिकाले महिलालाई सशक्तिकरण गराउन सवारी चालक तालिम सञ्चालन गरेको छ । उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत महिलालाई व्यवसायिक चालक बनाउने उद्देश्यले १८ महिलालाई एक महिने हलुका चारपाङ्ग्रे सवारी साधन चालकको तालिम सञ्चालन गरिएकोे उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए ।् ‘हामीले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । चालक तालिम […]

ट्रक भित्रै बालिका बलात्कार गर्ने चालक र सह-चालक पक्राउ

काभ्रे । १३ वर्षिया बालिकालाई ट्रकभित्रै जबरजस्ती करणी गर्ने चालक र सह-चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला हल्दीबारी गाउपालिका-५ बस्ने ३२ वर्षिय चालक हर्क बहादुर विश्वकर्मा र सह-चालक मोरङ जिल्ला उर्लाबारी नगरपालिका-१ बस्ने बर्ष १८ का निदिप धिमाल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उनीहरुले […]

ट्रकभित्र बालिका बलात्कार गरेको आरोपमा चालक र सह–चालक पक्राउ

काभ्रे : बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका––७ धुलिखेल चोकबाट ट्रक चालक र सहचालक पक्राउ परेका छन्।बनेपा नगरपालिका–१२ मो साझा पेट्रोल पम्पअगाडि १३ वर्षीय बालिकालाई बलात्कार गरी फरार रहेका ट्रक चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सह–चालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदिप धिमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए। उनीहर

आजदेखि ट्यांकरका चालक सहचालकलाई खोप लगाइने

काठमाडौँ । पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच मंगलवार भएको छलफलपछि बुधवारदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो। निगमको प्रादेशिक कार्यालय थानकोटबाट संचालित ट्याङ्कर चालक र सहचालकलाई खोप […]