काठमाडौँ,१३ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित सुरक्षा योाजनाअन्तर्गत चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको छ । चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रुवर्गलाई सहज यात्रा गराउन ट्राफिक प्रहरीले चालक तथा सहचालकलाई ‘ट्राफिक प्रहरीको दुई मिनेट’ कार्यक्रममार्फत छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको कार्यालयका वरिष्ठ प्रहरी नायब […]