चाडपर्वमा दुर्घटना रोक्न ट्राफिक सचेतना कार्यक्रम

कैलाली– कैलालीको गोदावरीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम आयोजना भएको छ । अन्य समयभन्दा चाडबाडका बेला सवारी दुर्घटना बढी हुने गरेकोले चालक, सहचालक र सरोकार व्यक्तिलाई लक्षित गरी कार्यक्रम गरिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए । उनले सम्पूर्ण चालकलाई आफ्नो सवारीसाधन जाँच गरेर मात्रै सञ्चालन गर्न आग्रह गरे । प्रहरी नायब […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले बुधबारबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई...

ट्राफिक सचेतनाका लागि मन्त्री, मेयर र डिआइजी सडकमा

ट्राफिक नियमको पालना प्रोत्साहन गर्ने उद्देश्यले आइतबार धनगढीमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल प्रहरीका डिआइजीदेखि प्रदेश मन्त्रीसम्म सहभागी भएका छन् ।  धनगढी उपमहानगरपालिका- ५ तारानगरस्थित मालिकार्जुन दार्चुला सेवा...

महानगरले बिद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने

बालबालिका सूचनाका प्रमुख बाहक रहेको ठहर गर्दै काठमाडौं महानगरपालिकाले ट्राफिक नियमको पुर्ण रुपमा पालना गराउन विद्यालय स्तरबाटै ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने भएको छ।...

महानगरले विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने

‘अब विभागले कमहानगरका ८६ सामुदायिक विद्यालयहरुलाई मंगलबार पत्रचार गर्ने तयार गरेको छ,’ सुवेदीले नागरिकसँग भने ‘बालबालिकाले सिकेका ज्ञान र सिपलाई उनीहरुले घरपरिवार, समाज र समुदायमै छिटो र प्रभावकारी रुपमा सूचना प्रभावह हुन्छ।’...

काठमाडौं महानगरले सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने

२१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट ट्राफिक सचेतना कार्यक्रम थालनी गर्ने भएको छ । सोमबार महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा उनीसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक मिरा चौधरीसहित अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । ‘हामी विद्यार्थीहरुलाई जीवनउपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत उनीहरुको चौतर्फी विकासका काम अगाडि […]

काठमाडौं महानगरले विद्यार्थीलाई ट्राफिक सचेतना दिने

काठमाडौं : काठमाडौं महानगरले सरकारी विद्यालयबाट ट्राफिक सचेतना कार्यक्रम थाल्ने भएको छ।महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा आज उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक मीरा चौधरीसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो।‘हामी विद्यार्थीलाई जीवनोपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत् उनीहरूको चौतर्फी विकासका काम अगाडि बढाइरहेका छौँ‚’ कार्यक्रमबारे उपप्रमुख डंगोलले भनिन्, ‘विद्यार्थीले पाएको सीप र ज्ञानबाट

सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीको सचेतना अभियान

कञ्चनपुर – सडक दुर्घटना बढ्दै जान थालेपछि यहाँ प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ। सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक र्‍याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ। ‘मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढदै गएका छन्’, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने, ‘मादक […]

चालकसँग बाँके ट्राफिकले गर्‍यो दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चलाकहरूसँग ट्राफिक सचेतना कार्यक्रम गरेको छ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम

गुल्मी । दुर्घटना न्यूनीकरण गर्न गुल्मी जिल्लामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक, सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रम गरिएको हो । सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा […]

ट्राफिक-नाडाको सहकार्यमा ट्राफिक सचेतना अभियान

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम भएको छ। शुक्रबार त्रिपुरेश्वरमा ट्राफिक सचेतना अभियान २०७८ गरिएको हो। नाडाले मास्क लगाउन सबैलाई आग्रह गर्दै ट्राफिक सचेतना सन्बन्धि जानकारी मुलक सन्देश लेखिएका स्टिकरहरु सवारीमा टाँसिएको थियो।  नाडाले उपलब्ध गराएको ब्यानरले ट्राफिक सचेतनाका लागि सहयोग पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराइले बताए। हरेक वर्ष ट्राफिक प्रहरसँगको सहकार्यमा नाडाले सचेतना कार्यक्रम गर्दै आएको छ। व्यवसायस...