कोरोना नियन्त्रणमा अमेरिकाको करिब ५ अर्बको सहयोग

काठमाडौं। अमेरिकाले हालसम्म नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि ३ करोड ९९ लाख अमेरिकी डलर (४ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी नियोग (युएसएआईडी) मार्फत ३ करोड ६८ लाख र रक्षा मन्त्रालयमार्फत ३१ लाख अमेरिकी डलर सहयोग अमेरिकाले गरेको हो।

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणमा निजी क्षेत्रको सहयोग आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन्। बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका...

महामारी नियन्त्रणमा नेपालीको आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक : पूर्वराजा

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी नियन्त्रणमा नेपालीको आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक पर्ने बताएका छन्।कोरोना संक्रमण भएपछि स्वास्थ्यलाभ गरी रहेका शाह दम्पतीले आज एक भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन्। उनले अहिले आफूहरू पूर्ण स्वास्थ्यलाभ गर्ने क्रममा रहेको समेत बताएका छन्।उनले भनेका छन्, ‘देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौँ, महामारीको प्रक्रिया अहिले पनि जारी छ, यसलाई नियन्त्रण गर्न हाम्रो आफ्नो संकल्प र बाहिरी सहयोग आवश्यक पर्

कोरोना रोकथाम र नियन्त्रणमा नबिलको ८ करोड सहयोग

नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने समझदारी गरेको छ । कोभिड–१९ को दोस्रो लहर तीव्र गतिमा फैलिँदै जा“दा अस्पतालमा बिरामीले...

कोरोना नियन्त्रणमा विज्ञहरुको सुझाव

कोरोना संक्रमितको उपचाका लागि निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।छलफलका क्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै गएको र गम्भिर बिरामीपनि बढेको भन्दै अक्सिजन र […]

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भयो : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएका छन्। आज कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भर्चुअल कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, “सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सकेको छैन, सरकारले खोप ल्याउन सकेन।” सरकारले अन्तर्राष्ट्रिय सहयोग पनि जुटाउन नसकेको भन्दै भूकम्पका बेला आफूहरुले अन्तर्राष्ट्रिय सहयोग ल्याएको बताए।

कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग

काठमाडौं।अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई हालसम्म ५ करोड ९ लाख अमेरिकी डलर (५ अर्ब ९८ करोड ९० लाख ९२ हजार ५१० रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)मार्फत ४ करोड ५१ लाख अमेरिकी डलर र रक्षा विभाग मार्फत ५८ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गरिएको छ।

कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग

काठमाडौं।अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई हालसम्म ५ करोड ९ लाख अमेरिकी डलर (५ अर्ब ९८ करोड ९० लाख ९२ हजार ५१० रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)मार्फत ४ करोड ५१ लाख अमेरिकी डलर र रक्षा विभाग मार्फत ५८ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गरिएको छ।

कोरोना नियन्त्रणमा अमेरिकाको करिब ५ अर्बको सहयोग

काठमाडौं। अमेरिकाले हालसम्म नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि ३ करोड ९९ लाख अमेरिकी डलर (४ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासकाअनुसार अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी नियोग (युएसएआईडी)मार्फत ३ करोड ६८ लाख र रक्षा मन्त्रालयमार्फत ३१ लाख अमेरिकी डलर सहयोग अमेरिकाले गरेको छ।

भारतमा कोरोना नियन्त्रणमा सेना परिचालनको माग

एजेन्सी। भारतमा कोरोना नियन्त्रणमा सेनाको मद्दत लिनुपर्ने बहस सुरु भएको छ। कोरोनाविरुद्धको लडाइँमा सेनाका सेवानिवृत्त चिकित्सकहरु सहभागी गराउने चिफ अफ डिफेन्स स्टाफको निर्णयको त्यहाँ स्वागत गरिएको छ। कतिपय मुलुकबाट प्राप्त सहयोग जहाजबाट ल्याउन र देशका विभिन्न क्षेत्रमा पुर्‍याउन सेनाको प्रयोग हुनुपर्ने माग हुन थालेको छ। देशको ध्वस्त स्वास्थ्य व्यवस्थामा सेना सहयोगी बन्न सक्ने धारणा बलियो भएको छ।