पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयमा आगलागी भएको छ । आगलागीबाट विद्यालयको मुख्य कार्यालयमा रहेका सामाग्री जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मंसिर २१ गते साँझ विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं आर्थरडाँडाखर्कका वडाध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिए । मंसिर २१ गते विद्यालय […]