जनकपुरधाममा कपडा पसलमा आगलागी, २० लाखको क्षति

धनुषा : जनकपुरधामको जनकचोकस्थित एक कपडा पसलमा आगलागी भएको छ।जनकचोकमा स्थानीय बजरंग चौधरीले सञ्चालन गरेको  शिवानी रेडिमेड पसलमा शुक्रबार राति आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।राति करिब ११ बजे विद्युत ‘सट’ भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको छ।

सम्बन्धित सामग्री

जनकपुरधामको एक कपडा पसलमा आगलागी, २० लाखको क्षति

जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको छ । स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गर्नुभएको सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने […]

कपडा पसलमा आगलागी हुँदा २० लाखको क्षति

धनुषा : जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ। स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको सो पसलमा शुक्रवार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेड सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पसलमा बिजुलीको कारण…

सप्तरीमा आगलागी हुँदा २० लाखको क्षति

काठमाडाैँ- सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २० लाख बराबरको क्षति भएको छ। राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चारवटा गोठ जलेर नष्ट भएका छन्। मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए। गाई, भैंसीलाई खुवाउने भुस, पराल, धान तथा काठ जलेर […]

आगलागीबाट २० लाखको क्षति

सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् ।  मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए । गाई ,भैंसीलाई खुवाउने भुस , पराल , धान तथा काठ जलेर नष्ट भएपछि करीव २० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

क्रसर उद्योगमा आगलागीबाट २० लाखको क्षति

मलङ्गवा, १३ फागुन । सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि […]

सर्लाहीमा क्रसर उद्योगमा आगलागी, २० लाखको क्षति

सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

पसलमा आगलागी हुँदा २० लाखको क्षति

सिरहा- सिरहाको गोलबजार नगरपालिका–६ स्थित पूजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । पसलमा रहेका रिचार्जकाड, चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको  टिना, गुटखा, चिनी, दालसहित जलेर नष्ट हुँदा २० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पसलका सञ्चालक सुनिता कुमारी साहले बताइन् ।  आगलागीको कारण अझै नखेलेको प्रहरीको […]

आगलागीबाट एक करोड २० लाखको क्षति

उदयपुर। चौदण्डिगढी नगरपालिका–८ वीरेन्द्रबजारस्थित भरत राईको घरमा विद्युत सर्ट भई आइतबार बिहान लागेको आगो बस्तीमा फैलिँदा १ करोड २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। आगलागीबाट बस्तीका ५ वटा घर, एउटा ट्याक्टर र एउटा मोटरसाइकल जलेर उक्त क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

कोटेश्वरको सेकुवा कर्नरमा आगलागी, २० लाखको क्षति

१४ माघ, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए । जस्ताको टहरोमा […]