जनकपुर एक कपडा पसलमा आगलागी हुँदा करिब २० लाखकाे क्षति

धनुषा – जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाख रुपाैयाँ बराबरकाे क्षति भएको छ। स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेकाे सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने […]