दार्चुला घटनाको छानबिन समितिको समय घर्किदो : स्थलगत अनुसन्धानमा गएको टोलीले तुइन भेटेन, एसएसबीसँग घटनाको कुरै भएन

काठमाडौं : सरकारले दार्चुला घटनाको छानबिन गर्न बनाएको छानबिन टोलीलाई दिएको १० दिनको समय घर्किँदै गएको छ। साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्य छानबिन टोली गठन गरिएको थियो। टोलीलाई दिइएको १० दिन समय भोलि सकिँदैछ। समय सकिन लाग्दै गर्दा छानबिन टोलीले पनि आफ्नो काम अन्तिमतिर पुगेको जानकारी…

सम्बन्धित सामग्री

दार्चुला घटनाको प्रतिवेदनमा कसरी लाग्यो कैंची ?

१६ भदौ, काठमाडौं । दार्चुला घटनाबारे स्थलगत अध्ययन सकेर फर्किंदा सरकारी छानविन टोलीको निष्कर्ष थियो, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन चुँडाएका कारण जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका हुन् ।’ तर गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा एसएसबीको भूमिका किटान गरिएको छैन । गृह मन्त्रालयका अनुसार समितिको प्रतिवेदनमा ‘एसएसबीको जवानको उपस्थितिमा घटना भएको’ मात्र […]