प्रधान सेनापति स्वदेश फिर्ता

२० असार, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा अमेरिकाबाट स्वदेश फर्किएका छन् । नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमणमा रहेका शर्मा आइतबार स्वदेश फर्किएका हुन् । शर्मालाई जंगी अड्डामा बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले स्वागत गरेका थिए । उनले असार ४ देखि ८ गतेसम्म लेबनान, असार […]

सम्बन्धित सामग्री

भारत भ्रमणमा रहेका प्रधान सेनापति स्वदेश फिर्ता

भारत भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोक राज सिग्देल स्वदेश फिर्ता भएका छन्।

भारत भ्रमणमा रहेका प्रधान सेनापति स्वदेश फिर्ता

भारत भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोक राज सिग्देल स्वदेश फिर्ता भएका छन्।

प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र चीनका राजदूत होउ यान्छीबीच भेटघाट भएको छ । नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लाग्नु भएको अवसरमा सो भेटघाट भएको हो । उक्त भेटघाटको अवसरमा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् […]

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच बिदाइ भेट

आज मिति २०७९ असोज २५ गते प्रधान सेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सयद हैदर साहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ । पाकिस्तानका राजदूत साहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको हो । उक्त भेटघाटमा प्रधान सेनापति शर्माले राजदूत साहले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति प्रशुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । आज (सोमबार) जंगी अड्डास्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो । नेपालका लागि मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लाग्नु भएको अवसरमा सो भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा प्रधान सेनापति महारथी […]

भारतीय स्थल सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

काठमाडौँ । पाँच दिने भ्रमणमा नेपाल आएका भारतीय सेनाका स्थल अध्यक्ष मनोज पाण्डे बिहीबार स्वदेश फर्किएका छन्। बलाधिकृत रथी बालकृष्ण कार्कीले पाण्डेलाई विदाइ गरेका थिए। प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल आएका उनलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेकी थिइन् । यस्तै नेपाल बसाइका […]

भारतीय स्थल सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्‍न बिहीबार स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल आएका उनलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेकी थिइन् ।  यस्तै नेपाल

प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

प्रधान सेनापति प्रभुराम शर्मा अस्ट्रेलियाको सिड्नीमा आयोजित एनुअल चिफ्स अफ डिफेन्स कन्फरेन्समा सहभागी भएर स्वदेश फर्किएका छन् । साउन ९ गतेदेखि ११ सम्म सो कार्यक्रम आयोजना भएको थियो ।नौदिन अष्ट्रेलिया मै रहने गरी घर बिदा स्वीकृत भए अनुसार उनी बिदा पश्चात् फिर्ता भएका हुन् । शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त अवसरमा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।उक्त कन्फरेन्समा प्रधान सेनापति शर्मा अन्तर्राष्ट्रिय सुर

प्रधान सेनापति स्वेदश फिर्ता

नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम बिदामा रहेका प्रधान सेनापति प्रभुराम शर्मा उपचार पश्चात आज स्वदेश फिर्ता  भएका छन् । उनले आजबाटै प्रधान सेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाले जनाएको छ । उनी उपचारका लागि भन्दै बिदा स्वीकृत गराएर भारत गएका थिए ।

भारत भ्रमण पुरा गरी प्रधानसेनापति स्वदेश फिर्ता

प्रधान सेनापति प्रभुराम शर्मा आफ्नो ४ दिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा कात्तिक २३ गते भारत भ्रमणमा गएका थिए । स्वदेश फर्किँदा प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्य एयर बेसमा स्वागत गरेका थिए भने भने कार्तिक २८ गते उनको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणको क्रममा शर्मालाई भारतका राष्ट