आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले न्यायालय सुधारको माग राख्दै आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा बिहीवार जारी प्रेस विज्ञप्तिमा नेपाल प्रहरीको लाठी प्रहारबाट नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ता प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएकोप्रति ध्यानाकर्षण जनाउँदै कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरिएको छ ।       ‘कानून व्यवसायीबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी ...

सम्बन्धित सामग्री

घृणायुक्त अभिव्यक्ति नदिन आयोगको आग्रह

अभियोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न सरकारलाई आग्रह गरेको छ ।

घृणायुक्त अभिव्यक्ति नदिन तथा प्रदर्शनकारीमाथि धरपकड नगर्न आयोगको आग्रह

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले घृणायुक्त अभिव्यक्ति बन्द गर्न प्रदर्शनकारीसँग र प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग नगर्न सरकारसँग अनुरोध गरेको छ। आयोगले सामाजिक सञ्जालमा आइरहेका अभिव्यक्तिहरूमा समेत निगरानी राखिरहेको जनाउँदै एकअर्का विरुद्ध घृणायुक्त अभिव्यक्ति दिनु संवैधानिक र कानूनी अधिकारका मूल्यमान्यता विपरीत रहेको स्मरण गराएको छ। थाहा खबरसँग कुरा गर्दै आयोगका सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलले गाली गलोजको भाषा प्रयोग हुनु चिन्ताको विषय रहेको बताए। “ख

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

दिनभर आज राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी कार्यविधि खारेज, कोशी प्रदेश सरकार बनेको सय दिन पूरा, मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह, कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवातलगायत समाचारले प्रमुख स्थान पाए । राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी कार्यविधि खारेज सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको छ […]

मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ।

आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं। प्रतिनिधिसभामा अनुमोदनका लागि पेश भएको अमेरिकी सहयोग (एमसीसी)को विरोध प्रदर्शनमा  प्रहरीले आवश्यकता भन्दा बढी बल प्रयोग भएको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ । आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन आयोगले सरकार एवम् सम्बद्ध निकायलाई आग्रह गरेको […]

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम भट्टराइद्वारा बिहीबार जारी  प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र  शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ।विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपुर्&zw

बारको आन्दोलनमा बल प्रयोग नगर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ– नेपाल बार एशोसिएशनको आन्दोलनमा प्रहरी हस्तक्षेप नगर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बार एशोसिएशनले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा प्रहरीले बारको आन्दोलनमा लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी प्रहारबाट बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण […]

कानून व्यवसायीहरूमाथि बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरूमाथि वल प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरू प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएको अवस्थाप्रति  आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।‘कानून व्यवसायीहरूबाट गरिएको शान्तिप