कानून व्यवसायीहरूमाथि बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरूमाथि वल प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरू प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएको अवस्थाप्रति  आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।‘कानून व्यवसायीहरूबाट गरिएको शान्तिप