दिनभर आज राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी कार्यविधि खारेज, कोशी प्रदेश सरकार बनेको सय दिन पूरा, मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह, कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवातलगायत समाचारले प्रमुख स्थान पाए । राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी कार्यविधि खारेज सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको छ […]