काठमाडौँ : भोलि बिहान ७ बजेदेखि हुन लागेको पहिलो चरणको मतदानका लागि सबै तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन हुने जिल्लाहरुमा जमिन र हवाई गस्तीको व्यवस्था मिलाइएको जानकारी दिए।
'अत्यावश्यक अवस्थामा १० देखि १५ मिनेटभित्र थप