पूर्व गृह सचिव रेग्मीको निधन

काठमाडौं : पूर्व गृह सचिव श्रीकान्त रेग्मीको निधन भएको छ। आज बिहान ७१ वर्षीय रेग्मीको निधन भएको हो। उनी २०५९ सालमा गृह सचिव हुँदा राजीनामा दिएर सरकारी सेवाबाट अलग भएका थिए। वरिष्ठताको आधारमा मुख्य सचिव नभएको भन्दै उनले राजीनामा दिएका थिए। रेग्मीले लामो समय गृह मन्त्रालयसँग आवद्ध भएका थिए। पूर्व सचिव…

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृह सचिव भट्टराई

काठमाण्डाै – गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा काम गराउन गृह प्रशासन तयार रहेको बताउनुभएको छ । आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताउनुभएको हो । उहाँले चिकित्सकहरूमाथि विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे । उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मीहरूलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रश...

गृह सचिव सिंहको सरुवा, नयाँमा भट्टराई

काठमाडौँ । सरकारले गृह सचिवको सरुवा गरेको छ । भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृह सचिव हेरफेर गरेको हो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृह सचिवको जिम्मेवारी दिएको हो । हाल गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । अन्तराष्ट्रिय रुपमासमेत चाँसोको […] The post गृह सचिव सिंहको सरुवा, नयाँमा भट्टराई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनाव केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा : गृह सचिव

काठमाण्डाै – गृह मन्त्रालयले आउँदै गरेकाे प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रवन्ध मिलाइएको जनाएको हो । गृह सचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा चुनाव गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले देशका सबै ठाउँका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भइ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरु सक्षम र...

राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव

गृह सचिव विनोद प्रकाश सिंहले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनुगमन तथा निरीक्षण गरेका छन् । सिंह एक महिनाअघि गृह सचिव नियुक्त भएका थिए । सिंहलाई स्वागत गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले विभागले गर्दै आएको काम, प्रगती, भोगिरहेका चुनौती तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।  सचिव सिंहले विभागले...

गृह सचिव सिंहद्वारा पद बहाली

काठमाडौँ । गृह सचिव विनोद प्रकाश सिंहले पद बहाली गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिवमा सिंहलाई सरुवा गर्ने निर्णयसँगै आइतबार(आज)देखि सिंहले सिंहदरवारस्थित गृह मन्त्रालयमा पद बहाली गरेका हुन् ।  सम्बन्धित समाचार : केही सचिवको सरुवा, गृहमा विनोद प्रकाश सिंह  गृह प्रशासनका अनुभवी सिंह रुपन्देही, कपिलवस्तु, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारी […]

फेरिए गृह सचिव

चुनावको संघारमा गृह सचिव फेरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव फेर्ने निर्णय गरेको हो।...

यो चुनावमा ५ हजार प्रहरी परिचालन गर्नु पर्छ : गृह सचिव

The post यो चुनावमा ५ हजार प्रहरी परिचालन गर्नु पर्छ : गृह सचिव appeared first on राजधानी राष्ट्रिय दैनिक.

कार्यक्षमताको आधारमा आईजीपीमा सिंहलाई नियुक्त गरेको गृह सचिव पाण्डेकाे दावी

काठमाडाैं । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको दावी गर्नुभएकाे छ । गृह मन्त्रालयमा आज (साेमबार) नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भएपनि […]

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको हो ।  आर्थिक तथा विकास सल्लाहकार रहने कार्यविधि परिवर्तन गरेर प्रशासनिक सल्लाहकार नियुक्त गरिएको हो ।

मन्त्रिपरिषद् बैठक बस्दै, गृह सचिव फेरिँदै

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको बैठकले गृह सचिवलगायत केही सचिवहरू परिवर्तन गर्दै छ । नयाँ सरकार बनेको लामो समय भइसक्दासमेत मन्त्रिमण्डल बिस्तार हुन नसकेपछि यसअघि नै भई सक्नु पर्ने सचिवको सरुवासमेत रोकिएको छ । अवधि पुगिसकेका सचिवहरूको सरुवा गर्ने, अवकाशमा गएका सचिवको ठाउँमा नयाँ […]