काठमाडौं : ओली सरकारको पालामा नियुक्त संवैधानिक निकायका पदाधिकारीविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दा माथिको सुनुवाइ फेरि स्थगित भएको छ।कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए। त्यसपछि सुनुवाइ स्थगित भएको हो।विपक्षी बनाइएका संवैधानिक निकायका ५२ जना पदाधिकारीका बिषयमा कानून व्यवसायीले प्रश्न उठाएपछि बुधबारको सुनुवाइ पनि स्थगित भएको हो।बुधबार विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवस
काठमाडौँ । केपी ओली सरकारको पालामा नियुक्त ५२ जना संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामाथिको सुनुवाइ फेरि स्थगित भएको छ । विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो । उनीहरुले उठाएको मागका सवालमा इजलासले केही आदेश गर्ने अपेक्षा छ । सुनुवाइ सुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरुले संवैधानिक निकायलाई पनि विपक्षी […]
काठमाडाैँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको संवैधानिक नियुक्तिविरुद्धको मुद्दाकाे सुनुवाइ राेकिएकाे छ। १२ वटा संवैधानिक आयाेगलाई विपक्षी बनाई यसबारे जवाफ माग गरिएकामा केही आयोगबाट जवाफ नआएकाले सुनुवाइ राेकिएकाे रिट निवदेकमध्येका एक ओम प्रसादले अर्यालले जानकारी दिए। अख्तियारसहित विभिन्न संवैधानिक निकायमा ओली सरकारले गरेकाे नियुक्तिविरुद्ध कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद […]
अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतले संवैधानिक इजलासमा सुनुवाइ तोकेको छ। संवैधानिक परिषद्सम्बन्धी प्रावधान संशोधन गरी तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा गरेको नियुक्तविरुद्ध दायर रिटमाथि बुधबारका लागि...
९ चैत, काठमाडौं । संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ती विरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ गर्नेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्Þका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा […]
सर्वोच्च अदालतले अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको नियुक्तविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।
सुनुवाइका...
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार रहेको बेला नियुक्त भएका संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भएको हो । अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ […]
सर्वोच्च अदालतमा पाँच महिनापछि तोकिएको संवैधानिक इजलासका सबै मुद्दामाथि सुनुवाइ भएको छ। आजका लागि ६ मुद्दामा पेसी तोकिएको थियो। तीमध्ये तीन मुद्दामा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी नहुने...
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक इजलासमा भएको संवैधानिक परिषद्सम्बन्धी सुनुवाइ तत्काल सुरु गर्न ध्यानाकर्षण निवदेन दिएका छन् । संवैधानिक इजलासमा रहेको विचाराधीन उक्त विवाद एकल इजलासको आदेशबाट सुनुवाइ रोक्न नमिल्ने र तत्काल सुनुवाइ सुरु गर्नुपर्ने ध्यानाकर्षण निवदेनमा छ ।
“एकल इजलासबाट संवैधानिक इजलासको सुनुवाइ रोक्ने गरी भएको अन्तरिम आदेशका दुष्परिणाम अत्यन्त गम्भीर भएको हुँदा त्यसबाट न्याय प्रणालीमा हुनसक्ने अपूरणीय क्षति हुनसक्छ” अधिवक्ता अर्यालले भने, “सर्वा...