काठमाडाैँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको संवैधानिक नियुक्तिविरुद्धको मुद्दाकाे सुनुवाइ राेकिएकाे छ। १२ वटा संवैधानिक आयाेगलाई विपक्षी बनाई यसबारे जवाफ माग गरिएकामा केही आयोगबाट जवाफ नआएकाले सुनुवाइ राेकिएकाे रिट निवदेकमध्येका एक ओम प्रसादले अर्यालले जानकारी दिए। अख्तियारसहित विभिन्न संवैधानिक निकायमा ओली सरकारले गरेकाे नियुक्तिविरुद्ध कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद […]