काठमाडौं । जनता समाजवादी (जसपा) पार्टीबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका अशोककुमार राईका अगाडि ५० वर्षदेखि नफेरिएको शिक्षा ऐन मुख्य चुनौतीको रूपमा उभिएको छ । त्यति मात्रै होइन, शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको वागडोर सम्हालेका मन्त्री राईसामु शिक्षा, विज्ञान तथा प्रविधिको बजेटलाई २० प्रतिशत पु¥याउनेदेखि अन्य दर्जनौं चुनौती छन् । शिक्षाका प्रशासनिक र प्राविधिक […]