संघीय शिक्षा ऐन संशोधन विधेयक अगाडि बढाउने सरकारको निर्णय

२१ भदौ, काठमाडौं । लामो समयदेखि थाती रहेको संघीय शिक्षा ऐन संशोधन विधेयकलाई सरकारले अगाडि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपषिदको बैठकले विधेयकलाई विधेयक समितिमा पठाउने निर्णय गरेको हो । बैठकपछि शिक्षा मन्त्री देवेन्द्र पौडेलले विधेयकलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेका छन् । ‘संघीय शिक्षा ऐन संशोधन विधेयक समितिमा छलफल गर्ने गरी […]

सम्बन्धित सामग्री

एसईई खारेजको प्रस्ताव, कक्षा १२ को परीक्षा मात्रै बोर्डबाट लिने

काठमाण्डाै – सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । संविधान जारी भएको आठ वर्षपछि सरकारले सङ्घीयताअनुसार शिक्षा प्रणाली लागू गर्न विधेयक संसदमा दर्ता गरेको हो ।शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा विद्यालय तह स्थापना, सञ्चालन र तह थपको अनुमति दिने अधिकार पालिकालाई दिइएको छ । यस्तै पालिकाले आफूअन्तर्गतका एउटा विद्यालयबाट अर्को विद्यालयमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था पनि विधेयकमा छ ।विधेयकमा सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । ...

शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता

काठमाडौं,२७ भदौ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका लागि मंगलबार संसद्मा पठाएको विधेयक आज दर्ता भएको संसद सचिवालयले जनाएको छ । प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । […]

राष्ट्रपतिले शिक्षा ऐन संशोधन विधेयक रोक्न सक्छिन् ?

काठमाडौं, असोज ५ – ब्यवस्थापिका संसदले मंगलबार शिक्षा ऐन २०२८ को नवौं संशोधन पारित गरेपछि त्यसभित्रका नकारात्मक कुराले शिक्षा क्षेत्र तरंगित भएक...

अस्थायी शिक्षकको परीक्षा सार्ने चलखेल भएको सांसदको आरोप :: Pahilopost.com

काठमाडौँ : सरकारले अस्थायी शिक्षकको भदौ ३ गतेको परीक्षा सार्न चलखेल गरिरहेको आरोप सांसद गंगालाल तुलाधरले लगाएका छन्।  संसदको विशेष समयमा बोल्दै उनले भने, '१४ महिनाअघि शिक्षा ऐन संशोधन विधेयक पारित भएको थियो। विधेयकले एक वर्षमा अस्थायी शिक्षकलाई स्थायी गर्ने ढोका खोलेको थियो। तर, किन कार्यान्वयन भएन?'  संघीयतामा गएपछि नियमावलीमा