काठमाडौं–संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई चाँडोभन्दा चाँडो संघीय शिक्षा ऐन ल्याउन ध्यानाकर्षण गराएको छ । शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकमा समितिका सभापति जयपुरी घर्तीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई शिक्षा ऐन ल्याउन ध्यानकर्षण गराएकी हुन् । घर्तीले संघीय शिक्षा ऐन आउन ढिला हुँदा विभिन्न समस्याहरु सिर्जना भएको भन्दै छिटोभन्दा […]