काठमाडौँ । साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्मा पहिलो पटक प्रश्नोत्तर हुन लागेको हो । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफलपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर साउन ७ गर्ने तयारी भएको हो । सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई आज बस्ने संसदको कार्यव्यवस्था […]