प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ गते हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने जानकारी गराएका हुन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको उल्लेख गर्दै भदौ महिनामा समूह ७ मा परेका सांसदहरुले प्रश्न सोध्न पाउने भन्दै आइतबार […]

सम्बन्धित सामग्री

असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

२९ जेठ, काठमाडौं । आगामी असार ६ गते प्रतिनिधि सभामा प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुने भएको छ । संघीय संसद सचिवालयले हालै सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन गर्ने …

जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

२ जेठ, काठमाडौं । जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसका साथै त्यसदिन लगानी …

प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारविरुद्ध शून्यसहनशीलताको नीति लिएको र यसका लागि आवश्यक सबै कदम चाल्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण गर्न...

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम ६ चैतमा

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधिसभाको ६ चैतको बैठकमा हुने भएको छ ।

चैत ७ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

३० फागुन, काठमाडौं । आगामी चैत ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिकामा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर …

‘वाजपेयी १३ दिनमै हटेको देखेपछि आनन्द मानें’

६ फागुन, काठमाडौं । प्रतिनिधि सभामा ६ महिनापछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर भयो । आइतबार बसेको संसद् बैठकमा विशेष र शून्य समयपछि १३ सांसदले प्रश्न सोधे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिए । पछिल्लो पटक १२ भदौ २०८० मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएको थियो । त्यसपछि आइतबार भएको छलफलमा केही सांसदले लिखित रूपमा टिपाएको प्रश्नमा केही थपेर सोधे […]

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (LIVE)

६ फागुन, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग पश्नोत्तर कार्यक्रम चलिरहेको छ ।

प्रतिनिधि सभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

सङ्घीय संसद्को तेस्रो अधिवेशनको सुरुमै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार सो कार्यक्रम हुने जानकारी गराउनुभएको हो।

राष्ट्रियसभामा पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर, प्रादेशिक मुद्दालाई छुट्टै समय

नियमावलीको मस्यौदा जस्ताको तस्तै पारित भएमा प्रतिनिधिसभाको अर्थ समितिले जस्तै राष्ट्रिय सभाको आर्थिक मामिला तथा विकास व्यवस्थापन समितिले पूर्वबजेट छलफल चलाउनेछ ।

महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुचारु गर्ने समझदारी

काठमाडौँ – प्रतिनिधिसभा नियमावलीले व्यवस्था गरे पनि नियमित हुन नसकेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सुचारु गर्ने सहमति भएको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरुबीच प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने नियमावलीको व्यवस्थालाई कार्यान्वनय गर्ने सहमति भएको हो। अघिल्लो संसदकै नियमावलीमा प्रधानमन्त्रीले महिनाको पहिलो हप्ताको कुनै दिन एक घण्टा संसदमा उपस्थित भएर जवाफ दिने […]