को हुन् रुसी आक्रमणको डटेर सामना गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ?

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यतिबला रुसी सैन्य आक्रमणको डटेर सामना गर्दै विश्वकै ध्यान आफूतर्फ केन्द्रित गरिरहेका छन्। शक्तिशाली रुसी सैन्य अतिक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति  जेलेन्स्कीले गरेको प्रतिरोधको संसारभरबाट प्रशंसा भइरहेको छ। रुसी आक्रमणबाट डराएर राजधानी किभ नछाड्ने राष्ट्रपति जेलेन्स्कीको अडानले धेरै युक्रेनी माझ प्रिय र वीर पात्रका रुपमा चिनाएको मात्रै छैन रुसी आक्रमणविरुद्ध […]

सम्बन्धित सामग्री

युक्रेन र डेनमार्कबीच सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौता

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी १० वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्। युक्रेनको पश्चिमी शहर लिभिभमा हस्ताक्षर गरिएको सम्झौताअन्तर्गत डेनमार्कले युक्रेनलाई सन् २०२३–०२८ सम्म...

कार दुर्घटना हुँदा युक्रेनी राष्ट्रपति जेलेन्स्की ‘सामान्य घाइते’

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार सवारीको लस्कर राजधानी किभबाट जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र पछ्याइरहेका गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभले भने । ‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले […]

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना, सामान्य घाइते

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुर्घटनामा पर्नुभएको छ । उहाँ चढेको कार दुर्घटना भएको हो । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किँदै गरेका जेलेन्स्की चढेको कार विपरीत दिशाबाट गइरहेको गाडीसँग ठोक्किएको हो । जेलेन्स्कीलाई गम्भीर चोट भने नलागेको बीबीसीले जनाएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमा दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो । जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ […]

युक्रेनी राष्ट्रपति जेलेन्स्की तीनवटा हत्या प्रयासबाट बचेको दाबी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की  पछिल्लो साता आफूविरुद्ध भएका तीनवटा हत्या प्रयासबाट बचेको बताइएको छ ।  जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको द टाइम्सको रिपोर्टमा उल्लेख छ । दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ रहेको छ । रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ । राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन