भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित

निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछिएका ६ जनालाई उम्मेदवारी दर्ता गराएर पुन: चुनिने मौका आयोगले दिएको पाइएको हो।कुनै सार्वजनिक पदमा बसेका व्यक्ति अदालतमा विचाराधीन मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था हुँदाहुँदै उनीहरू स्थानीय तहमा निर्वाचित भएका हुन्। विभिन्न आर्थिक अनियमिततामा मुछिएका व्यक्तिलाई वैशाख ३० ग

सम्बन्धित सामग्री

‘लाइसेन्स’ प्रकरणमा मुछिएका कर्मचारीलाई तत्काल हटाउन महानिर्देशकको निर्देशन

चालक अनुमति पत्र प्रकरणमा मुछिएका विवादास्पद कर्मचारीलाई हटाउने प्रक्रिया सुरु भएको छ।

अनेक प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिनु राम्रो : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उनले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताएका हुन् । एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री […]

सुनकाण्डमा मुछिएका नासुलाई उन्मुक्ति दिएको भन्दै अख्तियार सर्वोच्चमा

२५ भदौ, काठमाडौं । सुनकाण्डमा मुछिएका भन्सारका कर्मचारीहरुलाई बिगो र जरिवानामा भारी छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ । पाँच वर्षअघिको सुनकाण्डमा मुछिएका भन्सारका एक्स–रे अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठलाई नाममात्रैको बिगो जरिवाना गरेर उन्मुक्ति दिएको भन्दै आइतबार अख्तियारले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो । विमानस्थल […]

परिचयपत्र ठेक्कामा मुछिएका मोरङका सिडिओ मन्त्रालय तानिए

राष्ट्रिय परिचय पत्रको ठेक्कामा मुछिएका सहसचिव तीर्थराज भट्टराईलाई गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारीबाट हटाएको छ ।  राष्ट्रिय परिचयत्रपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक हुँदा सार्वजनिक खरिद नियमावली मिचेर ठेक्का दिएको आरोप...

घुस प्रकरणमा मुछिएका डिएसपी निलम्बित

गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ।  नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता...

आर्थिक लेनदेनमा मुछिएका न्यायाधीश अधिकारी बर्खास्त

न्यायपरिषद्को बिहीबार बसेको बैठकले आर्थिक लेनदेनमा मुछिएका जिल्ला न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि पुनः निर्वाचित

काठमाडौं, असार ८। निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछिएका ६ जनालाई उम्मेदवारी दर्ता गराएर पुनस् चुनिने मौका आयोगले दिएको पाइएको हो। कुनै सार्वजनिक पदमा बसेका व्यक्ति अदालतमा विचाराधीन मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी […]

३८ क्विन्टल सुन तस्करीमा मुछिएका एसपी एक नम्बरमा बढुवा सिफारिश

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल १ नम्बर बढुवा सिफारिसमा परेका छन् ।  त्रिभुवन विमानस्थलबाट भएको ३८ क्विन्टल सुन तस्करी र सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्या प्रकरणमा उनी पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उनी १७ असोज २०७५ मा उच्च अदालत विराटनगरबाट साधारण तारेखमा रिहा भएका थिए ।

भ्रष्टाचारमा मुछिएका अष्ट्रियाका चान्सलरले दिए राजीनामा

२४ असोज, काठमाडौं । अष्ट्रियाका भ्रष्टाचारमा मुछिएका चान्सलर सेबस्टियन कुर्जले राजीनामा दिएका छन् । भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको कुर्जले बताएका छन् । उनले आफ्नो स्थानमा विदेशमन्त्री एलेक्जेन्डर स्कालेन्वर्गलाई कार्यभार सुम्पिन प्रस्ताव गरेका छन् । कुर्जको ओभीपी पिपुल्स पार्टीसँग जोडिएको भ्रष्टाचारको मुद्दामा छापा मार्ने क्रममा कुर्ज र अन्य नौ […]

शेयर खरिदको विवादमा मुछिएका धितोपत्र बाेर्डका अध्यक्ष ढुंगाना निलम्बित

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिदको विवादमा मुछिएका नेपाल धितोपत्र वोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्वन गर्दै सरकारले उक्त प्रकरण छानविन गर्न समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई निलम्वन गर्दै छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको हो । उच्च अदालतका पूर्व न्यायधिश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा नेपाल कानुन आयोगका सहसचिव […]