भ्रष्टाचारमा मुछिएका अष्ट्रियाका चान्सलरले दिए राजीनामा

२४ असोज, काठमाडौं । अष्ट्रियाका भ्रष्टाचारमा मुछिएका चान्सलर सेबस्टियन कुर्जले राजीनामा दिएका छन् । भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको कुर्जले बताएका छन् । उनले आफ्नो स्थानमा विदेशमन्त्री एलेक्जेन्डर स्कालेन्वर्गलाई कार्यभार सुम्पिन प्रस्ताव गरेका छन् । कुर्जको ओभीपी पिपुल्स पार्टीसँग जोडिएको भ्रष्टाचारको मुद्दामा छापा मार्ने क्रममा कुर्ज र अन्य नौ […]